Category: समाचार
समाचार
प्यालेस्टाइनीमाथि इजरायलीे आक्रमण विरुद्ध विद्यार्थीहरुको विरोध जुलुस र सभा
प्यालेस्टाइनीमाथि इजरायलीे आक्रमण विरुद्ध विद्यार्थीहरुको विरोध जुलुस र सभाभक्तपुर, मंसिर ८ गतेप्यालेस्टाइनीमाथि इजरायलीे आक्रमण विरुद्ध विद्यार्थी हित समिति भक्तपुरले आज भक्तपुरमा विरोध जुलुस तथा सभा…
ECOPANEL ट्रेडमार्कमा गोर्खा इक्व प्यानलको एकाधिकार कायम
ECOPANEL ट्रेडमार्कमा गोर्खा इक्व प्यानलको एकाधिकार कायम भक्तपुर, मंसिर ८ गते “ECOPANEL ट्रेडमार्कमा गोर्खा इक्व प्यानलको एकाधिकार कायम भएको छ । गोर्खा इक्व प्यानल उत्पादक…
धर्मस्थलीका महिला तथा युवा लक्ष्यित क्षमता अभिवृद्धि तालिम
धर्मस्थलीका महिला तथा युवा लक्ष्यित क्षमता अभिवृद्धि तालिममंसीर ८, केके मानन्धर । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा क्षमता अभिवृद्धि तालिम सञ्चालन भइरहेको छ । स्थानिय महिला…
मुक्ति संगितले गरे रक्तदान, निःशुल्क रगत वितरणमा जोड
मुक्ति संगितले गरे रक्तदान, निःशुल्क रगत वितरणमा जोडभक्तपुर, मंसिर ८ गतेमुक्ति संगित प्रशिक्षण केन्द्र भक्तपुरले आज भक्तपुरको तौमढीमा आयोजना गरेको रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान…
उत्पादन वृद्धिकालागि नि:शुल्क माटो परिक्षण
उत्पादन वृद्धिकालागि नि:शुल्क माटो परिक्षणभक्तपुर, मंसिर ७ गतेभक्तपुर नगरपालिका वडा नं.१०का कृषकहरुकालागि नि:शुल्क माटो परिक्षण शिवि सम्पन्न गरेको छ । नगर कृषि शाखाको आयोजनामा वडाका…
मध्यपुरमा मनाईयो, शंखधर दिवस
मध्यपुरमा मनाईयो शंखधर दिवसमध्यपुर थिमी, मंसिर ६ गतेनेपाल सम्बतका प्रवर्तक शंखधर साख्वालाई राष्टिय विभूति घोषणा भएको दिनको रुपमा वुधबार मध्यपुर थिमी नगरपालिकाले मध्यपुर थिमीमा शंखधर…
संरक्षणको पर्खाईमा गोल्मा दरबार
संरक्षणको पर्खाईमा गोल्मा दरबारसञ्जय कार्कीरौतहट ३ मंसिर । ओझेलमा परेको चन्द्रपुर नगरपालिका–१ मा रहेको ऐतिहासिक गोल्मा राजारानीको दरबार क्षेत्र लाई धार्मीक पर्यटकिय गन्तब्यको रुपमा बिकास…
भक्तपुरका बक्सिङ खेलाडीलाई खेलकुद सामाग्री हस्तातरण
भक्तपुरका बक्सिङ खेलाडीलाई खेलकुद सामाग्री हस्तातरण भक्तपुर । भक्तपुर जिल्ला बक्सिङको आयोजनामा बक्सिङ खेलाडीलाई खेलकुद सामाग्री हस्तातरण कार्यक्रम एक समारोहबीच आइतबार गपली ड्रिमल्याण्ड किचेन एण्ड…
राप्रपाका नेताहरुमाथि लागेको आरोपकोे खण्डन र आरोप पुष्टि गर्न दिए चुनौती
राप्रपाका नेताहरुमाथि लागेको आरोपकोे खण्डन र आरोप पुष्टि गर्न दिए चुनौतीभक्तपुर, मंसिर ५ गतेनगरकोटको ११३ रोपनी जग्गा हिनामिन गरेको आरोप लागेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला…
जनवादी गणतन्त्र चीनको चिङ्काङ्शान नगरपालिकाका उपप्रमुख वाङ ह्वामिङ भक्तपुर भ्रमणमा
जनवादी गणतन्त्र चीनको चिङ्काङ्शान नगरपालिकाका उपप्रमुख वाङ ह्वामिङ भक्तपुर भ्रमणमा२०८० । भक्तपुर ३ गतेभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग जनवादी गणतन्त्र चीनको चिङ्काङ्शान नगरपालिकाका उपप्रमुख वाङ…














