Category: समाचार

समाचार

Posted in समाचार

अंगदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै पाउन सकिने, स्वास्थ्य मन्त्री पौडेलद्वारा एकीकृत रजिष्ट्ररी शुरुवात

अंगदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै पाउन सकिने, स्वास्थ्य मन्त्री पौडेलद्वारा एकीकृत रजिष्ट्ररी शुरुवातकाठमाडौंः नेपालमा अंग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिन…

Continue Reading
Posted in समाचार

पत्रकार महासंघ उपत्यका प्रदेश अध्यक्षमा टेनिस रोका निर्वाचित

पत्रकार महासंघ उपत्यका प्रदेश अध्यक्षमा टेनिस रोका निर्वाचित काठमाडौं, मङ्सिर ३० गते । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको अध्यक्षमा टेनिस रोका (टेकबहादुर रोका) निर्वाचित…

Continue Reading
Posted in समाचार स्वास्थ्य

विश्वविख्यात प्रत्यारोपण विज्ञहरुबाट २६ कार्यपत्रमा छलफल

विश्वविख्यात प्रत्यारोपण विज्ञहरुबाट २६ कार्यपत्रमा छलफलस्वास्थ्य मन्त्रीबाट राष्ट्रिय अंग दान तथा वितरण एपस्को उद्घान“विकासोन्मुख राष्ट्रहरुमा अंगदानलाई प्रवद्र्धन गर्नु (“Promoting Organ Donation in developing world”)मुल नाराका…

Continue Reading
Posted in समाचार

पत्रकार महासंघ भक्तपुरको अध्यक्षमा सिल्पकार विजयी

पत्रकार महासंघ भक्तपुरको अध्यक्षमा सिल्पकार विजयीभक्तप्ुर, मंसिर २८ गतेनेपाल पत्रकार महासंघ भक्तपुरको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ । निर्वाचन मतपरिणाम अनुसार वर्तमान अध्यक्ष जगतकृष्ण…

Continue Reading
Posted in समाचार

नेपालको चिकित्सा स्नातकोत्तरलाई विदेशमा आपसी मान्यता दिलाउन स्वास्थ्य मन्त्री पौडेलको पहल

नेपालको चिकित्सा स्नातकोत्तरलाई विदेशमा आपसी मान्यता दिलाउन स्वास्थ्य मन्त्री पौडेलको पहलकाठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको चिकित्सा शिक्षालाई विदेशमा आपसी मान्यता प्रदान गर्नका लागि पहल थालेको…

Continue Reading
Posted in समाचार

‘भक्तपुर महोत्सव एक खुल्ला विश्वविद्यालयको रुपमा रहनेछ’

‘भक्तपुर महोत्सव एक खुल्ला विश्वविद्यालयको रुपमा रहनेछ’सुनिल प्रजापति, प्रमुख भक्तपुर नगरपालिकासाँस्कृतिक नगर, नाचगानको राजधानी, जिवित संग्राहलयको रुपमा परिचित भक्तपुरमा आजबाट पुस २ गते (पाँच दिन)सम्म…

Continue Reading
Posted in समाचार

अध्यक्ष बिजुक्छेद्वारा पाँच दिने भक्तपुर महोत्सव उद्घाटन

अध्यक्ष बिजुक्छेद्वारा पाँच दिने भक्तपुर महोत्सव उद्घाटनभक्तपुर । २०८१ मंसिर २८, शुक्रबारभक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुने भक्तपुर महोत्सव…

Continue Reading
Posted in समाचार

भक्तपुर महोत्सव २०८१ उद्घाटन ¥याली

भक्तपुर महोत्सव २०८१ उद्घाटन ¥यालीभक्तपुर । २०८१ मंसिर २८भक्तपुर नगरपालिकाकाको आयोजनामा २०८१ मंसिर २८ गतेदेखि पुस २ गते सम्म हुने भक्तपुर महोत्सवको ¥याली नगर प्रमुख…

Continue Reading
Posted in समाचार

भोली देखि भक्तपुर महोत्सव सुरु हुने

भोली देखि भक्तपुर महोत्सव सुरु हुनेभक्तपुर, मंसिर २७ गतेभक्तपुरमा भोली देखि ५ दिने भक्तपुर महोत्सव सुरु हुने भएको छ । महोत्सवको भव्य रुपमा तयारी गर्दै…

Continue Reading
Posted in समाचार

संचारकर्मी प्रेम प्रजापतिलाई पितृशोक

संचारकर्मी प्रेम प्रजापतिलाई पितृशोकभक्तपुर, मंसिर २७ गतेसञ्चारकर्मी तथा स्वतन्त्र पत्रकार संघ भक्तपुरका सचिव एवं जनसञ्चार गृहका महासचिव प्रेम प्रजापतिका पूजनीय बुवाको असामहिक निधन भएको छ…

Continue Reading