Category: विशेष समाचार
भक्तपुुर नगरपालिकाद्वारा तरकारी बजार लाग्ने स्थानहरूमा एक मिटरको दुरी कायम
भक्तपुर , २०७६ सात्तल चैत १४ गते, शुक्रबार भक्तपुुर नगरपालिकाले आज साँझबाट नगरका विभिन्न स्थानका तरकारी बजार व्यवस्थित गर्ने भएको छ । तरकारी र अन्य…
भक्तपुरमा ६ जनामा कोरना नेगेटिभ, ४ जनाको स्वाप परीक्षण हुँदै
भक्तपुर चैत्र १४ गते विश्वव्यापी फैलिएको कोरना भाइरसको जोखिम न्यूनिकरणका लागि भक्तपुरमा पूर्वतयारी स्वरुप ४ वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ । भक्तपुरका चार वटै…
लक डाउन बुधबार देखि पूर्णरुपमा कार्यान्वयन गर्ने भक्तपुरको तयारी
भक्तपुर, चैत्र ११ गते कोरना भाइरसको संक्रमण रोकथामका लागि सरकारले मंगलबार विहान ६ बजे देखि चैत्र १८ विहान ६ बजेसम्मको लागि जारी गरेको लकडाउन भक्तपुर…
कोरना भाइरसको सचेतनासँगैै रेडियो जनसञ्चारको ११ औं स्थापना दिवस
भक्तपुर, चैत्र ११ गते कोरना भाइरसको जोखिम न्यूनिकरण बारे सचेतनामूलक पर्चा वितरण र रक्तदान गरी रेडियो जनसञ्चार १०७.९ मेगाहर्जले आज ११ औं वार्षिकोत्सव समारोह मनाएको…
कोभिड १९ बारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आकस्मिक बैठक
भक्तपुर, २०७६ चैत्र १० गते । कोभिड १९ सम्बन्धी नेपाल सरकारले गरेको काम र प्रयासहरुबारे जानकारी दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा सोमबार…
भोजभतेर, पिकनिक, दाफा भजनलगायतका कार्यहरु नगर्न भक्तपुर नपाको अपिल
२०७६ चैत ९ गते, आइतबार भक्तपुर नगरपालिका नगर विपद् व्यवस्थापन समितिका संयोजक एवम् नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको विपद व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसको…
कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ११ हजार ४१७ जना पुग्यो
जेनेभा, ८ चैत (रासस/एएफपी) : विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसको सङ्क्रमणबाट शनिबारसम्म ११ हजार ४१७ जनाको मृत्यु भएको छ, र यो संख्या दिनहुँ बढ्दो क्रममा…
कोरना भाइरस बिस्केट जात्रा मनाउन पनि चुनौती !
भक्तपुर । चैत ६ गते, बिहीबार भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न भक्तपुर नपाले बिस्केट जात्रा व्यवस्थापनसम्बन्धी बिहीबार सरोकारवालाहरुसँग छलफल कार्यक्रमको…
नोबेल कोरोना भाइरस रोग बारे भक्तपुर नगरपालिकाको सार्वजनिक अपिल नोवेल कोरोना भाइरस संक्रमण एक सरुवा रोग हो । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस रोग ९ऋयखष्म…
विश्व मृगौला दिवस :गरिब जनताको सेवा गर्ने लक्ष्यका साथ अस्पतालको स्थापना हुनुपर्छ अध्यक्ष बिजुक्छे
भक्तपुर । २०७६ फागुन २९ गते, बिहीबार ‘अस्पताल तथा कुनै संघ–संस्था भनसुन वा प्रभावले चल्ने भन्दा पनि नियमसंगत र स्वाभाविक रुपमा सञ्चालन हुनुपर्छ । गरिब जनताको…














