Author: जनसञ्चार न्युज डट कम
प्रहरीद्वारा मानिस पक्राउ
प्रहरीद्वारा मानिस पक्राउभक्तपुर, श्रावण १८ गतेभक्तपुर प्रहरीले भक्तपुर अस्पतालको इमर्जेन्सी तथा आइ.सि.यु. कक्षमा भएको घट्ना सम्बन्धमा संलग्न व्यक्तिलाई पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायव उपरिक्षक…
भक्तपुर बचतको आ.व. २०८२÷०८३ को वार्षिक समीक्षा सम्पन्न
भक्तपुर बचतको आ.व. २०८२÷०८३ को वार्षिक समीक्षा सम्पन्नभक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष २०८२÷०८३ मा ४ अर्ब ४० करोड २५…
मधेशको भविष्यका लागि एकता, स्पष्ट नीति र बलियो नेतृत्व आवश्यक
मधेशको भविष्यका लागि एकता, स्पष्ट नीति र बलियो नेतृत्व आवश्यक काठमाडौं । शहीद संजय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा ‘मधेश: अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम शनिबार…
कुतः पिकाकबाट तीन स्रष्टा पुरस्कृत
कुतः पिकाकबाट तीन स्रष्टा पुरस्कृतसाउन १७, केके मानन्धर ।कुतः पिकाक प्रकाशनले भक्तपुरमा तीन जना स्रस्टाहरूलाई पुरस्कृत गरेको छ । ३२ वर्षदेखि अबिछिन्न प्रकाशन हुँदैआएको लुँध्वाखा…
सिरानचोक गाउँपालिका पूर्व अध्यक्ष गुरुङलाई सम्मान
सिरानचोक गाउँपालिका पूर्व अध्यक्ष गुरुङलाई सम्मानराजेन्द्र न्यौपाने१६ साउन, गोरखा । सिरानचोक गाउँपालिका पूर्व अध्यक्ष राजु गुरुङ सम्मानित हुनु भएको छ । गोरखाको सिरानचोक गाउँपालिकाको प्रथम…
गीति एल्बम ‘जागृति’काठमाडौंमा लोकार्पण
काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्याउने उद्देश्यले तयार गरिएको गीति एल्बम ‘जागृति’ राजधानी…
स्वतन्त्र पत्रकार संघ नेपाल भक्तपुरद्वारा देशमा शान्ति, सुरक्षा र सद्भाव कायम गर्न आह्वान गर्दै सन्देशमूलक कार्यक्रम आयोजना
स्वतन्त्र पत्रकार संघ नेपाल भक्तपुरद्वारा देशमा शान्ति, सुरक्षा र सद्भाव कायम गर्न आह्वान गर्दै सन्देशमूलक कार्यक्रम आयोजनाभक्तपुर,देशमा शान्ति सुरक्षा स्थापित गर्न, जातीय तथा धार्मिक द्वन्द्वको…
दुधपाटी क्षेत्रमा रहेको गेष्ट हाउसहरुमा शुक्रबार अनुगमन
दुधपाटी क्षेत्रमा रहेको गेष्ट हाउसहरुमा शुक्रबार अनुगमनभक्तपुर, १५ साउन । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा दुधपाटी क्षेत्रमा रहेको गेष्ट हाउसहरुमा शुक्रबार अनुगमन…
स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष
स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्षडा. सबिहा यासमिननेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो केवल सरकारी प्रयासको परिणाम होइन । सरकार,…
भक्तपुर नगरका होस्टेलहरुकोअनुगमन, सरसफाईमा ध्यान दिने निर्देशन
चौध जना विद्यार्थी बसेको ग्लोबल होस्टेल नविकरण गर्ने, फ्रिज सफा र व्यवस्थित गर्ने, भान्छा कोठाको सरसफाईमा ध्यान दिने निर्देशन दियो । बीस जना विद्यार्थी रहेको…













