Author: जनसञ्चार न्युज डट कम
भक्तपुर जिल्लालाई पहिलो सडक मानवमुक्त बनाउन सबै एक जुट होऔं : श्रेष्ठ
भक्तपुर जिल्लालाई पहिलो सडक मानवमुक्त बनाउन सबै एक जुट होऔं : श्रेष्ठ बागमती प्रदेशलाई नै सडक मानवमुक्त बनाउन आफू लागी पर्ने : सुरेश श्रेष्ठ सन्जिब दुलाल …
जग्गा महंगिदा घर झनै महंगियो । अव लाइन पुलिंग……!
जग्गा महंगिदा घर झनै महंगियो । अव लाइन पुलिंग……!भक्तपुर, श्रावण १३ गतेनेपाल जग्गा तथा आवास विकास महासंघले आफूहरुलाई नीतिगत हतकडी लगाई दिन आग्रह गरेका छन्…
नेपालको पहिलो विहार संग्रहालय इतुंबाहाः उद्घाटन
नेपालको पहिलो विहार संग्रहालय इतुंबाहाः उद्घाटन काठमाण्डौ, श्रावण १३ गतेनेपालको पहिलो विहार संग्रहालयको रुपमा इतुंबाहाः अर्थात “भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहारको उद्घाटन भएको छ ।…
वागीश्वरीमा एडुकेशनल फिट सम्पन्न
वागीश्वरीमा एडुकेशनल फिट सम्पन्नभक्तपुर, १२ साउन– वागीश्वरी माध्यमिक विद्यालय च्याम्हासिंहमा विद्यार्थीहरुबाट निर्मित शैक्षिक क्रियाकलापसँग सम्बन्धित एडुकेशनल फिट (शैक्षिक प्रदर्शनी) शुक्रवार सम्पन्न गरेको छ ।प्रमुख अतिथि…
‘पत्रकारलाई कानुनबमोजिम सुविधा नदिए सरकारी सुविधा कटौती’
‘पत्रकारलाई कानुनबमोजिम सुविधा नदिए सरकारी सुविधा कटौती’ न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चारकर्मीलाई श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ र नियमावली, २०५३ तथा विद्यमान कानुनले प्रत्याभूत गरेको सेवा…
नेपाल रेडक्रसमा निर्विरोध नयाँ कार्य समिति चयन
नेपाल रेडक्रसमा निर्विरोध नयाँ कार्य समिति चयन नेपाल रेडक्रस सोसाइटीले प्रा सुदर्शन नेपालको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा…
धार्मिक सद्भाव कायम गर्न धार्मिक संघ संस्थाको अपिल
धार्मिक सद्भाव कायम गर्न धार्मिक संघ संस्थाको अपिल धार्मिक तथा सामाजिक सद्भाव र शान्ति अभिवृद्धि गर्नको लागि सबै धार्मिक संघ संगठनहरुले सामुहिक अपिल गरेका छन्…
छात्रवृत्तिका विद्यार्थीहरुलाई अध्ययन अध्यापन गराउन भक्तपुरका विद्यालयहरु सहमत
छात्रवृत्तिका विद्यार्थीहरुलाई अध्ययन अध्यापन गराउन भक्तपुरका विद्यालयहरु सहमतभक्तपुर । २०८० साउन ९, मंगलबारभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाभित्र कक्षा ११ र १२ सञ्चालित…
संघ र प्रदेशले समानीकरण अनुदान बढाउँदै सशर्त बजेट घटाउनुपर्ने
संघ र प्रदेशले समानीकरण अनुदान बढाउँदै सशर्त बजेट घटाउनुपर्नेभक्तपुर । २०८० साउन ८, सोमबारभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सङ्घ र प्रदेशले समानीकरण अनुदानलाई बढाउँदै सशर्त बजेट…
यसवर्षकालागि नवदुर्गा मन्दिरमा खँम्ये भित्र्यायो
यसवर्षकालागि नवदुर्गा मन्दिरमा खँम्ये भित्र्यायोभक्तपुर, श्रवाण ८ गतेमोहनी नखाः अर्थात विजया दशमी २०८० मनाउन आज नवदुर्गा मन्दिर परिसरमा खम्ये (म्हेखासुर रुपी राक्षस रांगो) भित्र्याएको छ…














