Author: जनसञ्चार न्युज डट कम

Posted in समाचार

नेपाल र बंगलादेश बीचको सुमधुर सम्बन्ध सामुदायिक रेडियो

नेपाल र बंगलादेश बीचको सुमधुर सम्बन्ध सामुदायिक रेडियोललितपुर, माघ २६ गतेनेपाल र बंगलादेश बीचको सिकाई आदानप्रदान तथा सुमधुर सामुदायिक सम्बन्ध सामुदायिक रेडियोहरुबाट पनि खेलि रहेको…

Continue Reading
Posted in समाचार

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा नियमित कलेजो प्रत्यारोपण, १९ औं प्रत्यारोपण डिस्चार्ज हुँदैं ।

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा नियमित कलेजो प्रत्यारोपण, १९ औं प्रत्यारोपण डिस्चार्ज हुँदैं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरल गरेकोे १९ औं कलेजो प्रत्यारोपण पनि सफल…

Continue Reading
Posted in समाचार

संशोधनवाद र अवसरवादबाट बचाउन पार्टी स्थापना भएको सांसद सुवालको भनाई

संशोधनवाद र अवसरवादबाट बचाउन पार्टी स्थापना भएको सांसद सुवालको भनाईभक्तपुर, माघ २५ गतेनेपाल कर्मचारी समाज, ९ नं. वडा एकाई समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको…

Continue Reading
Posted in खेलकूद समाचार

तेस्रो भक्तपुर कपको तयारी सुरु(फल्गुण १८-२६ गते)

तेस्रो भक्तपुर कपको तयारी सुरु(फल्गुण १८-२६ गते)भक्तपुर, माघ २४ गतेभक्तपुर युवा टिमको तेस्रो भक्तपुर कप २०८० को तयारी सुरु भएको छ । आयोजक समितिका सचिव…

Continue Reading
Posted in समाचार

पत्रकारिता दलगत स्वार्थबाट मुक्त हुनुपर्दछ स् सभापति लामिछाने

पत्रकारिता दलगत स्वार्थबाट मुक्त हुनुपर्दछ स् सभापति लामिछानेभक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले नेपालको राष्ट्रिय पत्रकारिता राजनीतिक दलहरूको आबद्धताबाट मुक्त हुनुपर्ने बताएका…

Continue Reading
Posted in समाचार

उपनिर्वाचनकालागि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

उपनिर्वाचनकालागि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान निर्वाचन आयोगले खालि रहेका २३ पद्कालागि उपनिर्वाचन गर्न मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ। आयोगका सहसचिव…

Continue Reading
Posted in समाचार

थन्थु दरबारको संशोधित नक्साअनुसार भवन निर्माण कार्य अगाडि बढाइने

थन्थु दरबारको संशोधित नक्साअनुसार भवन निर्माण कार्य अगाडि बढाइनेभक्तपुर । २०८० माघ २२ गते, सोमबारभक्तपुर नगरपालिकाका प्रमुख एवम् थन्थु दरबार पुन:निर्माण निर्देशक समितिका संयोजक सुनिल प्रजापतिको…

Continue Reading
Posted in समाचार

अन्तरधार्मिक सद्भावमा नेपाल नमुना ।।

अन्तरधार्मिक सद्भावमा नेपाल नमुना ।।धार्मिक बिभिधता भए पनि नेपाल अन्तरधार्मिक सद्भावमा नमुना देश भएको बिभिन्न धर्मका अगुवाहरुले बताएका छन् । विश्व अन्तरधार्मिक सद्भाव सप्ताहका अवसरमा…

Continue Reading
Posted in समाचार

ख्वप विश्वविद्यालय विधेयक संसदबाट पारित गर्ने प्रक्रिया अगाडि बढाउन शिक्षामन्त्रीको ध्यानाकर्षण

ख्वप विश्वविद्यालय विधेयक संसदबाट पारित गर्ने प्रक्रिया अगाडि बढाउन शिक्षामन्त्रीको ध्यानाकर्षणभक्तपुर । २०८० माघ २१, आइतबारभक्तपुर नगरपालिकाको संरक्षकत्वमा सार्वजनिक विश्वविद्यालयको रुपमा सञ्चालन हुने गरी ‘ख्वप…

Continue Reading
Posted in समाचार

भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८० आजबाट शुरु

भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८० आजबाट शुरुभक्तपुर । २०८० माघ २१ गते, आइतबारनेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको…

Continue Reading