Author: जनसञ्चार न्युज डट कम
धानबालीमा विभिन्न रोग देखिएपछि विज्ञहरुसँग कृषकले गरे अन्तरक्रिया
धानबालीमा विभिन्न रोग देखिएपछि विज्ञहरुसँग कृषकले गरे अन्तरक्रियाभक्तपुर, श्रावण २६ गतेअसारमा रोपेको धानबालीमा श्रावण महिनामै विभिन्न रोग देख्न थालेपछि कृषिविज्ञ, किटविज्ञहरुसँग कृषकहरुको आज अन्तरक्रिया आयोजना…
ठेला गाडा उठाउँदै सामान भने छोड्दै
ठेला गाडा उठाउँदै सामान भने छोड्दैभक्तपुर, श्रावण २५ गतेभक्तपुर नगरपालिकाका निरिक्षकहरुले फुटपाठका ठेला गाडाहरु नियन्त्रणमा लिने अभियान तिब्र पारिए पनि ठेला गाडामा रहेका खाद्यान्न, लटाकपडाहरुलाई…
भक्तपुर नगरमा मात्र ५०० भन्दा बढी ठेला गाडा, जफत गर्नेक्रम जारी
भक्तपुर नगरमा मात्र ५०० भन्दा बढी ठेला गाडा, जफत गर्नेक्रम जारीभक्तपुर, श्रावण २५ गतेभक्तपुर नगरमा ५०० भन्दा बढी ठेला गाडामा पसल सञ्चालन गर्ने संख्या रहेको…
विपद् बाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु
विपद् बाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका…
सुर्खेतमा पनि मनाए विश्व आदिवासी दिवस
सुर्खेतमा पनि मनाए विश्व आदिवासी दिवस सुर्खेत । २९ विश्व आदिवासी दिवस आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला…
भक्तपुर नगरमा पनि थालियो, अब्यवस्थित ठेला पसल हटाउन
भक्तपुर नगरमा पनि थालियो, अब्यवस्थित ठेला पसल हटाउनभक्तपुर, श्रावण २४ गतेभक्तपुर नगर क्षेत्रका ठेला गाडाहरु अन्य अव्यवस्थित पसल व्यवसाय पनि हटाउन थालेको छ । भक्तपुर…
आज २९ औं विश्व आदिवासी दिवस
आज विश्व आदिवासी दिवस,काठमाण्डौ, श्रावण २४ गते“आत्मनिर्णयको अधिकारकालागि परिवर्तनका संवाहक युवा” नाराका साथ विश्वभर आज २९ औं विश्व आदिवासी दिवस मनाइ रहेको छ । संयुक्त…
नगर प्रमुख प्रजापतिद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण
नगर प्रमुख प्रजापतिद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षणभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अविरल वर्षाका कराण भक्तपुर नपा वडा नं. १ धालाखुसी, वडा नं. ३ स्थित बाराही…
अबिरल वर्षाका कारण भक्तपुरमा डुबान, प्रहरीद्वार ४ जनाको उद्धार
अबिरल वर्षाका कारण भक्तपुरमा डुबान, प्रहरीद्वार ४ जनाको उद्धारभक्तपुर, श्रावण २३ गतेअविरल बर्षाका कारण झक्तपुरका विभिन्न ठाउँहरु डुवानमा परेको छ । विशेष गरी हनुमन्ते नदिको…
वर्षाले दुवाकोटमा घर भत्कियो
वर्षाले दुवाकोटमा घर भत्कियो भक्तपुर, श्रावण २३ गतेअबिर वर्षाका कारण भक्तपुरमा एउटा घर भत्किएको छ । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा न१ स्थित सम्थली गणेश…













