भाजु पोखरी र जलेश्वर मन्दिरको उद्घाटन
भक्तपुर, फाल्गुण २५ गते
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले भाजुपुखू तथा जलेश्वर मन्दिरको पुर्ननिर्माण तथा पुस्तक विमोचन गर्नु भएको छ । भक्तपुर नगरपालिका वडा नं १ स्थित भक्तपुर क्याम्पससँगैको भाजु पोखरी र जलेश्वर मन्दिरको रिवन काटेर अध्यक्ष विजुक्छेले आज पोखरी परिसरमा आयोजित एक समारोह बीच उद्घाटन गर्नु भएको हो भने सो निर्माण कार्यका गतिविधि र पोखरीको ईतिहास बारे अभिलिखित पुस्तक पनि सोहि अवसरमा विममोचन गर्नु भयो । भक्तपुर नगरपालिका वडा नं ३ स्थित नासमना टोल देखि साँस्कृतिक बाजा र नाँच सहितको र्याली आयोजना गरी आज भक्तपुर नगरपालिकाले भाजुपुखू तथा जलेश्वर मन्दिरको पुर्ननिर्माण तथा पुस्तक विमोचन समारोह आयोजना गरेका हुन ।
Featured Posts – Style 1
सवारी दुर्घटनामा २को मृत्यु, १० जना घाईते
2026-06-04 Comments Off on सवारी दुर्घटनामा २को मृत्यु, १० जना घाईते
सवारी दुर्घटनामा २को मृत्युभक्तपुर, जेष्ठ २१चाँगुनारायण नगरपालिका वडा नं ८स्थित कलमसीमा हिजो भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु हुुनुका साथै...
ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,
2026-06-04 Comments Off on ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,
ख्वप्रिङ्गमा आगलागि ५०लाख भन्दा बढीको क्षेति,भक्तपुर, जेष्ठ २१ गतेभक्तपुर नगरपालिका वडा नं। ८स्थित लिवालीमा रहेको ख्वप्रिङ स्कुलको नयाँ ब्लकमा भिसन...
नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागत
2026-06-03 Comments Off on नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागत
नवनियुक्त प्रजिअ खड्कालाई पत्रकारको स्वागतभक्तपुर, जेष्ठ २० गतेभक्तपुरका पत्रकारहरुले नवनियुक्त प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई स्वागत गरेका छन् । जिल्लाका...
ईदिने ई–कमर्श तालिम मंगलबार सम्पन्न
2026-06-03 Comments Off on ईदिने ई–कमर्श तालिम मंगलबार सम्पन्न
ई–कमर्श तालिम सम्पन्नभक्तपुरःउद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको आयोजना एवं भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा सञ्चालित दुईदिने ई–कमर्श तालिम मंगलबार सम्पन्न...
२ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा
2026-06-02 Comments Off on २ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमा
२ राउण्ड गोली र लागू औषध सहित मानिस नियन्त्रणमाभक्तपुर, जेष्ठ १९ गतेभक्तपुर प्रहरीले २ राउण्ड गोली र लागू औषध सहित...














