Day: March 4, 2024
तेस्रो भक्तपुर कपमा मंगलबार देखि क्वारटर फाइनल हुने
तेस्रो भक्तपुर कपमा मंगलबार देखि क्वारटर फाइनल हुनेभक्तपुर, फाल्गुण २१ गतेतेस्रो भक्तपुर कप २०८० अन्तर्गत प्रि क्वाटर फाइनलका खेलहरु आज सम्पन्न भएसँगै भोलि देखि क्वारट…
नेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँच
नेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँच काठमाडौं । नेपाल मेडिकल कलेजले कानको श्रवण सम्बन्धी निःशुल्क जाँच गरेको छ । कलेजले विश्व श्रवण दिवसको…
लुम्बीनी र सुदुपश्चिम प्रदेश टिम फाइनलमा प्रवेश
पोखरा, फागुन २० गते । पोखरामा जारी विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप अन्र्तगत लिग कम नकआउट चरणमा आज खेलिएको खेलमा महिलातर्फ लुम्बीनी र सुदुपश्चिम प्रदेश…
मासु पसल अनुगमन
मासु पसल अनुगमनभक्तपुर, २० र २१ फागुन । भक्तपुर नगरपालिका पसल अनुगमन समितिका सदस्य ज्ञान बहादुर मानन्धरको नेतृत्वमा व्यासी, ब्रम्हायणी देगइना र लिवालीमा रहेको मासु…
तेस्रो दिनमा स्पोर्टस एकेडेमी र बागेश्वरी मझुवाको जित
तेस्रो दिनमा स्पोर्टस एकेडेमी र बागेश्वरी मझुवाको जितभक्तपुर, फाल्गुण २० गतेतेस्रो भक्तपुर कपको तेस्रो दिनका खेलहरुमा स्पोर्टस एकेडेमी( सामाजिक युवा क्लब) र बागेश्वरी मझुवा युवा…









