तेस्रो भक्तपुर कप २०८०मा आज झौखेल यूनाईटेड र द राइजिङ्ग बुङा युवा क्लवको जित
भक्तपुर, फाल्गुण १९ गते
तेस्रो भक्तपुर कप २०८०को दोस्रो दिन शनिबार भएको प्रतियोगिताबाट झौखेल यूनाईटेड र द राइजिङ्ग बुङा युवा क्लवले जिते निकालेको छ । भक्तपुर युवा टिमले आयोजना गरेको सो प्रतियोगिताको आज भएको पहिलो खेलमा झौखेल यूनाईटेडले १ का विरुद्ध ४ गोल गरी सृजनानगर फुटबल क्लबलाई हराएको थियो । सो प्रतियोगिताको म्यच अफ द म्यानमा झौखेल यूनाईटेडको जर्सि नं. २ का संयोज महर्जन उत्कृष्ठ घोषित भइ नगद रु. दुई हजार सहित पुरस्कृत भएका थिए भने उदेयमान खेलाडीको रुपमा सृजना नगर फुटबल क्लवका जर्सि नं २०का गोलकिपर जित घले पुरस्कृत भएका थिए ।
आजै भएको दोस्रो खेलमा भने भक्तपुर नगरपालिका र द राइजिङ्ग बुङा युवा क्लवले खेलको अन्तिम चरणसम्म पनि गोल रहित बराबरीमा खेल खेलेका थिए । निर्धारित समय पछि भएको पिनाल्टि सुटमा भक्तपुर नगरपालिकाको १ गोल विरुद्ध ३ गोल गरी द राइजिङ्ग बुङा युवा क्लवले जितेको थियो । सो खेलमा द राईजिङ्गका गोलकिपर कपिल प्रजापति उत्कृष्ठ खेलाडी घोषित भई पुरस्कृत भएका थिए भने उदेयमान खेलाडीको रुपमा भक्तपुर नगरपालिकाका खेलाडी रुजल कवां पुरस्कृत भए ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














