टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले शर्मा पुनः अध्यक्षमा निर्वाचित
काठमाडौं, २०८३ भदौ १० गते, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले मदनकृष्ण शर्मालाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ । आज काठमाडौंमा सम्पन्न सो साधारणसभाले संस्थाको अध्यक्ष पदमा वरिष्ठ चार्टर्ड एकाउण्डेन्ट शर्मालाई अध्यक्ष पदमा दोश्रो कार्यकालको लागि पूनः निर्वाचित गरेका हुन । वहाँ विगत १३ वर्षदेखि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसँग निरन्तर आबद्ध रहँदै आउनुभएको संस्थाका कार्यकारी निर्देशक आशिष थापाले जनाएको छ।
अध्यक्ष शर्माले यसअघि संस्थामा पूर्व महासचिवको रूपमा समेत कार्य गरिसक्नु भएको थियो ।
त्यसैगरी, नयाँ कार्यसमिति सदस्य पदमा राष्ट्रिय व्यावसायिक पहल प्रतिनिधिः सुरेन्द्रवीर मालाकार, सरोजप्रसाद पाण्डे, शरदचन्द्र न्यौपाने, सुष्मा कर्ण, चन्द्रकिरण श्रेष्ठ (जोशी), दीपकराज जोशी, सुरेश प्रधान र डा. प्रकाशचन्द्र भट्टराई निर्वाचित गरेको छ ।
निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले निर्वाचित अध्यक्ष तथा कार्यसमिति सदस्यहरूलाई आजै पदको शपथ ग्रहण गराउनुभएको संस्थाका कार्यकारी निर्देशक आशिष थापाले जनाएको छ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...













