बत्तृत्व कलामा छात्रामा आदर्श प्रथम
भक्तपुर, फाल्गुण १८ गते
मावि स्तरीय संयुक्त परीक्षा समितिले शुक्रबार आदर्श आजाद मावि भेलुखेलमा आयोजित बत्तृत्व कला प्रतियोगितामा आदर्श आजाद माविका छात्रा सुविना ढुंगेल प्रथम भएकी छिन् । वागेश्वरी माविकी छात्रा राधिका बेकोजु दोस्रो भएको सो प्रतियोगितामा बासु माविका रंजिता मिजार तेस्रो भएकी थिइन् भने छात्र तर्फको बत्तृत्व कला प्रतियोगितामा जोरपाटी माविका सहदेव ढकाल प्रथम हुन सफल भएका थिए भने दोस्रोमा बागिश्वरी माविका रमेश बुढा र देवी माविका करुण थापा तृतीय भएका थिए । विजयी छात्र छात्राहरुलाई भक्तपुर नगर विद्यालय अनुगमण समितिका संयोजक एवं भक्तपुर नगरपालिकाका जनप्रतिनिधी योगेन्द्रमा विजुक्छे, संयुक्त परीक्षा समितिका अध्यक्ष अम्विका न्याईच्याई, आदर्श आजाद माविका प्राचार्य श्रीकृष्ण किसीले पुरस्कार वितरण गर्नु भयो ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














