नेपालमा पछिल्लो २४ घण्टामा १० हजार बढी कोरोना सङ्क्रमित थपिए ।
नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २ सय ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १७ हजार ८ सय ७२ पिसिआर र ४ हजार ९ सय ५६ एन्टीजेन गरि कुल २२ हजार ८ सय २८ जनाको नमुना परिक्षण गरिएकोमा काठमाडाँै उपत्यकामा मात्रै ५ हजार ५ सय ४९ थपिएका छन् ।
काठमाडाँै जिल्लामा ४ हजार ४, ललितपुरमा ९ सय ७५ र भक्तपुरमा ५ सय ७० जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकाको सक्रिय सङ्क्रमितको सङख्या २४ हजार ५ सय ७६ छ भने नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ४४ पुगेको छ ।आजको दैनिक सङ्क्रमण दर झन्डै ४५ प्रतिशत पुगेको छ ।
यस्तै ५ सय ६२ जना कोरोना सङ्क्रमणमुुक्त भएका छन् भने १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ लाख १३ हजार १ सय ४८ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।१२ जिल्लामा सक्रिय सङ्क्रमित ५ सय भन्दा बढी छन् भने ६ जिल्लामा सक्रिय सङ्क्रमित सङ्ख्या २ सय भन्दामाथि छ ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














