मे दिवसको अवसरमा नेक्रामसंघले जुलुस र सभा आयोजना गर्ने ।
बैशाख १७ गते, भक्तपुर
१३७ औं अन्तराष्ट्रिय श्रमिक दिवस (मई दिवस)को अवसरमा नेपाल क्रान्तिकारी मजदुर संघ (नेक्रामसंघ)ले भक्तपुरमा जुलुस तथा सभा अयोजना गर्ने भएको छ । अंग्रेजी तारिक अनुसार मे महिनाको पहिलो दिन मनाइने दिवसको अवसरमा भक्तपुर नगरपालिका वडा नं. १स्थित दुधपाटी, भक्तपुरबाट जुलुस आयोजना गरी भनपा ९स्थित सूर्यमढी भक्तपुरमा सभा आयोजना गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ । कार्यक्रम अनुसार दुधपाटीबाट बैशाख १८ गते विहान ७ बजे जुलुस आयोजना हुने र सो जुलुसले भक्तपुर नगर परिक्रममा गरी विहान ८ बजे सूर्यमढी मा सभा आयोजना गर्ने रहेको छ।
Featured Posts – Style 1
दुधपाटी क्षेत्रमा रहेको गेष्ट हाउसहरुमा शुक्रबार अनुगमन
2026-07-31 Comments Off on दुधपाटी क्षेत्रमा रहेको गेष्ट हाउसहरुमा शुक्रबार अनुगमन
दुधपाटी क्षेत्रमा रहेको गेष्ट हाउसहरुमा शुक्रबार अनुगमनभक्तपुर, १५ साउन । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा दुधपाटी क्षेत्रमा...
स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष
2026-07-30 Comments Off on स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष
स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्षडा. सबिहा यासमिननेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो केवल सरकारी...
भक्तपुर नगरका होस्टेलहरुकोअनुगमन, सरसफाईमा ध्यान दिने निर्देशन
2026-07-30 Comments Off on भक्तपुर नगरका होस्टेलहरुकोअनुगमन, सरसफाईमा ध्यान दिने निर्देशन
भक्तपुर, १४ साउन । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा होस्टेलहरुमा बिहिबार अनुगमन गरियो । हेलो सरकारमा गरेको...
राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला
2026-07-30 Comments Off on राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला
राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला काठमाडौं – नेपाली भाषा, साहित्य र सिर्जनशील लेखनको प्रवद्र्धन तथा उत्कृष्ट...
बाके र बर्दियामा विश्व बाघ दिवस २०२६ मनाइयो
2026-07-30 Comments Off on बाके र बर्दियामा विश्व बाघ दिवस २०२६ मनाइयो
बाके र बर्दियामा विश्व बाघ दिवस २०२६ मनाइयो नेपालगन्ज । मानव बन्यजन्तु द्धन्द्ध न्यूनीकरण बिषयक अन्तरक्रिया बाँकेको राप्ती सोनारी गाउँपालिकामा...












