लेखापढी व्यवसायीलाई मालपोत कार्यालयमा रोक नलगाउन सर्वोच्च अदालतको अन्तिरिम आदेश जारी
काठमाण्डौं, बैशाख १६ गते
सर्वोच्च आदलतले नेपाल लेखापढी व्यवसायी एसोसियसन भक्तपुरका लेखापढी व्यवसायीलाई मालपोत प्रवेशमा रोक नलगाउन अन्तिरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायधीश कुमार रेग्मीको एक न्यायाधीशले बुद्धबार सो उत्पे्रषण जारी गरेका हुन । २०८३ साल बैशाख ०९ गतेको भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरको सूचनामा सम्बन्धित सेवाग्राही बाहेक अनाधिकृत व्यक्तिलाई कार्यालयमा प्रवेशमा निषेधको सूचना जारी गरेसँगै एसोसियसनका पदाधिकारी एवं लेखापढी व्यवसायीहरुलाई समेत कार्यालय प्रवेशमा लोक लगाएको थियो । सो रोक लगाउनुको कारण सहित १५ दिन भित्र लिखित जवाफ माग गर्दैे न्यायधिश रेग्मीले सरकारको नाममा सो उत्प्रेषण जारी गरेका हुन । सर्बोच्च अदालतको नियमावली २०७४ को नियम ४९(२) (ख) बमोजिम यो अल्पकालिन अन्तरिम आदेश जारी गरिएको हो ।
Featured Posts – Style 1
नगर प्रमुख प्रजापतिद्वारा बक्सिङ खेलाडीहरुलाई शुभकामना तथा मार्गनिर्देशन
2026-06-15 Comments Off on नगर प्रमुख प्रजापतिद्वारा बक्सिङ खेलाडीहरुलाई शुभकामना तथा मार्गनिर्देशन
नगर प्रमुख प्रजापतिद्वारा बक्सिङ खेलाडीहरुलाई शुभकामना तथा मार्गनिर्देशनभक्तपुर, १ असार । बागमती प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा आयोजित हुने...
दुर्व्यवहार विरुद्धको सचेतनाको अभिवृद्धि :
2026-06-15 Comments Off on दुर्व्यवहार विरुद्धको सचेतनाको अभिवृद्धि :
दुर्व्यवहार विरुद्धको सचेतनाको अभिवृद्धि : ज्येष्ठ नागरिकका लागि खुशी र समृद्ध (विश्व ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्ध चेतना दिवस १५ जुन...
सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत
2026-06-15 Comments Off on सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत
सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत काठमाडौ । फेसन, सिर्जनशीलता, कथावाचन (स्टोरीटेलिङ) तथा डिजिटल प्रभावका क्षेत्रका सर्वाेत्कृष्ट सर्जक तथा कन्टेन्ट क्रिएटरहरूलाई राजधानीमा...
पत्रकार महासंघ भक्तपुरको २४ औं साधारणसभा सम्पन्न
2026-06-13 Comments Off on पत्रकार महासंघ भक्तपुरको २४ औं साधारणसभा सम्पन्न
पत्रकार महासंघ भक्तपुरको २४ औं साधारणसभा सम्पन्नभक्तपुर, ३० जेठनेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २४औं वार्षिक साधारणसभा शनिवार भक्तपुर बैंक्वीटमा सम्पन्न...
वागमती प्रदेश प्रमुख देवकोटाले गरे भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकन
2026-06-12 Comments Off on वागमती प्रदेश प्रमुख देवकोटाले गरे भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकन
वागमती प्रदेश प्रमुख देवकोटाले गरे भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकनभक्तपुर, २९ जेठवागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले शुक्रबार...














