भूल सुधारः खत्री र पाठकलाई उजुरी दिने व्यक्ति सविन महत्त
भक्तपुर, माघ७ गते
भक्तपुर निर्वाचन क्षेत्र नं।२का निर्वाचन अधिकृत राधिका सुवालले आज दुई उमेदवार माथि उजुरी दिने व्यक्ति स्वतन्त्र उम्मेदवार नविमकुमार महत्त नभई अर्का स्वतन्त्र उमेदवार सविन महत्त भएको खुलाएकी छिन् । भूलबस नविनकुमारको नाम सम्प्रेषण भएको भन्दै निर्वाचन अधिकृत राधिका सुवालले भूल सुधारकालागि अनुरोध गरेकी छिन् । उहाँले भनिन् मेरो रिर्पोटमा उजुरी दिने स्वतन्त्र उमेदवार नविनकुमार थियो रुजु गरी हेर्दा रविन महत्त देखियो ।
नविनकुमार महत्तले आफूले उजुरी नदिएको भनि सामाजिक सञ्जालकासाथै जनसञ्चार खवरलाई पनि प्रष्ट पारेपछि सो बारे निर्वाचन अधिकृतसँग समीक्षा गर्दा उहाँले स्वतन्त्र पार्टीका उमेदवार राजीव खत्री र जनसेवा पार्टीकी उमेदवार जानुका पाठक विरुद्ध सविन महत्तले उजुरी दिएको प्रष्ट पारेकी हुन । महत्तले खत्री माथि बेरुजुको र पाठक माथि नागरिकताको प्रतिलिपिमा विवरण फरक भएको गुनासो दर्ता गरेको थियो ।
Featured Posts – Style 1
वित्तिय साक्षारता कार्यक्रम सम्पन
2026-09-16 Comments Off on वित्तिय साक्षारता कार्यक्रम सम्पन
वित्तिय साक्षारता कार्यक्रम सम्पन भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा एनएमबी बैक सुर्यविनायक शाखासँगको सहकार्यमा लघु घरेलु तथा साना...
तार चोरी गर्ने तीन जना नियन्त्रणमा
2026-09-16 Comments Off on तार चोरी गर्ने तीन जना नियन्त्रणमा
तार चोरी गर्ने तीन जना नियन्त्रणमाभक्तपुर । चाँगुनारायण नगरपालिका–१, न्यौपाने गाउँस्थित म्क्ष्क्ज् ज्इःभ् ल्भत मा कार्यरत तीन जनालाई नेपाल टेलिकमको...
भक्तपुरमा लेखापढी व्यवसायीका लागि पेशागत क्षमता अभिवृद्धि तथा देवानी कानुनु सम्बन्धी प्रशिक्षण कार्यक्रम हुने
2026-09-16 Comments Off on भक्तपुरमा लेखापढी व्यवसायीका लागि पेशागत क्षमता अभिवृद्धि तथा देवानी कानुनु सम्बन्धी प्रशिक्षण कार्यक्रम हुने
भक्तपुरमा लेखापढी व्यवसायीका लागि पेशागत क्षमता अभिवृद्धि तथा देवानी कानुनु सम्बन्धी प्रशिक्षण कार्यक्रम हुनेभक्तपुर भाद्र ३१ गते नेपाल लेखापढी व्यवसायी...
बाढीपीडितको राहतार्थ ललितपुरमा २५ किलोमिटर लामो बृहत् साइकलिङ र्याली आयोजना हुँदै
2026-09-15 Comments Off on बाढीपीडितको राहतार्थ ललितपुरमा २५ किलोमिटर लामो बृहत् साइकलिङ र्याली आयोजना हुँदै
बाढीपीडितको राहतार्थ ललितपुरमा २५ किलोमिटर लामो बृहत् साइकलिङ र्याली आयोजना हुँदैललितपुर, २८ भदौ । आगामी संविधान दिवसको पावन अवसर पारेर...
प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न अपेनको जोडस् २५ अर्बको लगानी र लाखौँ बालबालिकाको भविष्य सुरक्षित गर्न बेग्लै नीतिको माग
2026-09-15 Comments Off on प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न अपेनको जोडस् २५ अर्बको लगानी र लाखौँ बालबालिकाको भविष्य सुरक्षित गर्न बेग्लै नीतिको माग
प्रारम्भिक बालविकास र अर्ली ग्रेड शिक्षालाई ऐनमै समेट्न अपेनको जोडस् २५ अर्बको लगानी र लाखौँ बालबालिकाको भविष्य सुरक्षित गर्न बेग्लै...











