कुटपिट गरी हत्या गर्ने राई प्रहरी नियन्त्रणमा
भक्तपुर, पुस ७ गते
भक्तपुर प्रहरीले कुटपिट गरी हत्या गरेको अभियोगमा एकजनालाई नियन्त्रणमा लिएको छ । भक्तपुर नगरपालिका वडा नं. ३ वंशगोपाल डेगमनास्थित निर्माणाधिन साढे ३ तल्ले घरमा ज्यामी काम गरी भूईतल्लामा बस्ने उदयपुर घर भएका पूर्ण ठकुरीलाई कुटपिट गरी हत्या गरेको अरोपमा संजिब राईलाई आज प्रहरीले नियन्त्रण्मा लिएको भक्तपुर प्रहरीका सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक प्रकाश जवेजुले जनाएको छ ।
राईलाई प्रहरीले भनपा १ सल्लघारीबाट नियन्त्रणमा लिई परिसरमा राखिएको सूचना अधिकारी जवेजुले जनाएको छ । निर्माणाधिन घरको भूईतल्लामा मृत अवस्थामा भेटिएका ठकुरीलाई हिजो राती कुटपिट गरी हत्या गरेको खुल्न आएपछि निज संजिब राईलाई प्रहरीले आज नियन्त्रणमा लिएको उहाँले बताए । सूचना अधिकारी जवेजुका अनुसार मृत्तक ठकुरीको लाशलाई पोष्टमाटर्मको लागि काठमाडौमेडिकल कलेज दुवाकोट, भक्तपुर लगेको र घटना सम्बन्धमा थप अनुन्धान कार्य भई रहेका जनाएको छ ।
Featured Posts – Style 1
विश्वकर्मा पूजाको अवसरमा शिवनगरमा निःशुल्क स्वास्थ्य शिविर
2026-09-17 Comments Off on विश्वकर्मा पूजाको अवसरमा शिवनगरमा निःशुल्क स्वास्थ्य शिविर
विश्वकर्मा पूजाको अवसरमा शिवनगरमा निःशुल्क स्वास्थ्य शिविरप्रेमचन्द्र झाभदौ ०१ गतेरौतहट — विश्वकर्मा पूजाको अवसरमा गरुडा नगरपालिका–५ शिवनगरस्थित भगवान् विश्वकर्माको मन्दिर...
रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्
2026-09-17 Comments Off on रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्
रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्प्रेमचन्द्र झाअशोज ०१ गते रौतहट — रौतहटमा पत्रकार उपर...
भक्तपुरमा फैसला कार्यान्वयन तर्फका ३ जना फरार अभियुक्त पक्राउ
2026-09-17 Comments Off on भक्तपुरमा फैसला कार्यान्वयन तर्फका ३ जना फरार अभियुक्त पक्राउ
भक्तपुरमा फैसला कार्यान्वयन तर्फका ३ जना फरार अभियुक्त पक्राउ भक्तपुर, १ असोज। जिल्ला प्रहरी कार्यालय भक्तपुरले जिल्ला अदालत भक्तपुरको फैसला...
ख्वप इन्जिनियरिङ कलेजमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
2026-09-17 Comments Off on ख्वप इन्जिनियरिङ कलेजमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
ख्वप इन्जिनियरिङ कलेजमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्नभक्तपुर । २०८३ असोज १भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र...
रञ्जनानिरौलालेजितिन्इटालीकोप्रतिष्ठित ‘ग्र्यान्डजुरीप्राइस’
2026-09-17 Comments Off on रञ्जनानिरौलालेजितिन्इटालीकोप्रतिष्ठित ‘ग्र्यान्डजुरीप्राइस’
रञ्जना निरौलाले जितिन् इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइस’ काठमाडौँ, नेपाल —नेपाली कवि तथा लेखक रञ्जना निरौलालाई उनको कविता "सिटी लाइट्स"...












