Day: December 28, 2025
समानूपातिक तर्फ नेमकिपाको ११० जना उमेद्वारको सूची दर्ता
समानूपातिक तर्फ नेमकिपाको ११० जना उमेदवारको सूची दर्ताकाठमाण्डौ, पुस १३ गतेनेपाल मजदुर किसान पार्टीले आसन्न फार्गुण २१ गतेको आम निर्वाचनकालागि समानुपातिक तर्फको उम्मेदवारहरुको बन्द सूची…
कमलबिनायकमा खाद्य पसल अनुगमन, पेटी र पेटी मुनि सामानहरु राखेको कडाइका साथ हटाउन निर्देशन
कमलबिनायकमा खाद्य पसल अनुगमन भक्तपुर, १३ पौष । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा कमलबिनायकमा १० वटा पसलहरुमा बजार अनुगमन भयो । अनुगमनमा…
भक्तपुरमा निःशुल्क एक्स रेः दुई सय जनाले पाए सेवा
भक्तपुरमा निःशुल्क एक्स रेः दुई सय जनाले पाए सेवाभक्तपुर । शनिबार भक्तपुरमा भएको निःशुल्क छाती रोग सम्वन्धी शिविर भएको छ । शिविरमा झण्डै दुई सय…
श्रमिक साकोसको २६ औं स्थापना दिवसको अवसरमा रक्तदान
श्रमिक साकोसको २६ औं स्थापना दिवसको अवसरमा रक्तदानभक्तपुर, पुस १२ गतेश्रमिक बचत तथा ऋण सहकारी संस्थाको २६ औं स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना…
सूर्यमढीमा दश जोड दुृईदेखि विद्यावारिधीसम्मका विद्यार्थीहरुलाई बधाईज्ञापन
सूर्यमढीमा दश जोड दुृईदेखि विद्यावारिधीसम्मका विद्यार्थीहरुलाई बधाईज्ञापनभक्तपुर, १२ पुसनेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघ ९ वडा एकाइ समितिको आयोजनामा सूर्यमढीमा प्रवीणता…
नवदुर्गा नाचको क्षमा पूजा तथा समीक्षा कार्यक्रम आयोजना
नवदुर्गा नाचको क्षमा पूजा तथा समीक्षा कार्यक्रम आयोजनाभक्तपुर, पुस १२ गतेमल्लकालीन सभ्यताको रुपमा परिचत भक्तपुरको नवदुर्गा गणको नाँचलाई थप सभ्य र भव्य तथा व्यवस्थित एवं…









