श्रमजीवी साकोसद्वारा रक्तदान र क्यालेण्डर विमोचित

श्रमजीवी साकोसद्वारा रक्तदान र क्यालेण्डर विमोचित

श्रमजीवी साकोसद्वारा रक्तदान र क्यालेण्डर विमोचित
भक्तपुर, चैत्र २३ गते
श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज नयाँ वर्ष २०८१ तथा विस्का जात्राको अवसरमा रक्तदान तथा क्यालेण्डर विमोचन कार्यक्रम आयोजना गरेको छ ।


कार्यालय प्रांगनमा आयोजित रक्तदान कार्यक्रमका ३३ जनाले रक्तदान गरेको संस्थाले जनाएको छ । भने स्थानीय जनप्रतिनिधी गोविन्द दुवाल, वडाध्यक्ष हरिराम सुवाल र जेष्ठ सदस्य चन्द्रबहादुर बासीले संयुक्त रुपमा संस्थाको क्यालेण्डर पनि आजै विमोचन गरेको थियो ।
संस्थाको २६ औं स्थापना दिवसको अवसरमा सो कार्यक्रम आयोजना गरेको थियो ।