Month: January 2024
“खाल्डोमा खसेको बच्चाको उद्धार ”
“खाल्डोमा खसेको बच्चाको उद्धार ” भक्तपुर, माघ १७ गतेखाल्डोमा खसेको बालकको सकुसल उद्धार गरेको छ । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ५ स्थित कटुञ्जे…
परागण एकेडेमीको २१ औं अभिभावक दिवसशिक्षाको बलियो जगले समाज रुपान्तरणमा सकारात्मक भूमिका खेल्ने भनपा प्रमुखको भनाई
परागण एकेडेमीको २१ औं अभिभावक दिवसशिक्षाको बलियो जगले समाज रुपान्तरणमा सकारात्मक भूमिका खेल्ने भनपा प्रमुखको भनाईभक्तपुर । २०८० माघ १६ गते, मंगलबारभक्तपुर नगरको कमलविनायकस्थित पारागण…
पासा पुच:को छ महिने बासुरी तथा पछिमाय् बाजा प्रशिक्षण सम्पन्न
पासा पुच:को छ महिने बासुरी तथा पछिमाय् बाजा प्रशिक्षण सम्पन्नकला र संस्कृति बचाऔं सभ्य नागरिक बनौं नाराका साथ पासा पुच:को सात महिने बासुरी तथा पछिमाय्…
मध्यपुरका सहकारीमा जनताको वचत सुरक्षित हुने !
मध्यपुरका सहकारीमा जनताको वचत सुरक्षित हुने !मध्यपुर थिमी, माघ १५ गतेमध्यपुर थिमी नगरपालिकाले सहकारी ऐन २०७९ तथा सहकारी नियमावली २०८० को अभिमुखीकरण कार्यक्रम गरी नगर…
भक्तपुर जिल्लामा अझै ३ जना कुष्ठरोगी उपचारमा !,भक्तपुर, माघ १४७१ औै विश्व कुष्ठ रोग दिवसको अवसरमा भक्तपुरमा सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै कृष्ठ रोग…
नेमकिपा स्थापना दिवसको अवसरमा छिकोन व्यायामको बनभोज कार्यक्रम
नेमकिपा स्थापना दिवसको अवसरमा छिकोन व्यायामको बनभोज कार्यक्रमभक्तपुर, १३ माघ । “पुजीवाद र साम्राज्यवादबाट विश्वमा शान्ति कायम नहुने र विश्वका जनताले सुख नपाउने भएकोले समाजवादी…
रास्वपा मध्यपुरकाे प्रखर भाषण कला प्रशिक्षण
रास्वपा मध्यपुरकाे प्रखर भाषण कला प्रशिक्षण कार्यक्रम सम्पन्न केके मानन्धर, माघ १३ गते राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुरका स्थानिय नेता तथा कार्यकर्ताहरुलाई लक्षित गरी एक हप्ते…
ताथलीका ३४ धिमेवादक दीक्षित
ताथलीका ३४ धिमेवादक दीक्षित० हरिसुन्दर छुकांभक्तपुर । भक्तपुरको ताथलीका ३४ जना धिमय् वादक दीक्षित भएका छन् । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली सौडोलस्थित खगाङ…
नेकका विद्यार्थीहरुले पाए अन्तराष्ट्रियस्तरको पीएलसी र स्काडाको तालिम
नेकका विद्यार्थीहरुले पाए अन्तराष्ट्रियस्तरको पीएलसी र स्काडाको तालिम काठमाडाैं । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई समय अनुसार पाठ्यक्रम र सीपको विकास गर्ने उद्देश्यले अन्तराष्ट्रिय स्तरको…
भक्तपुर चेम्बर अफ कमर्सको योजना तर्जुमा कार्याशाला गोष्ठी
भक्तपुर चेम्बर अफ कमर्सको योजना तर्जुमा कार्याशाला गोष्ठीकाभ्रे,१३ माघ २०८०भक्तपुर चेम्बर अफ कमर्सलाई मुलुककै उत्कृष्ट संस्था बनाउने लक्ष्य अनुरुप संस्थाको भावि योजनाहरु तय गर्न एक…














