Month: January 2024

Posted in समाचार

पानीमा डुबेर बालकको मृत्यु

पानीमा डुबेर बालकको मृत्युभक्तपुर, माघ १३ गतेभक्तपुरको भेलुखेलमा पानीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । भक्तपुर नगरपालिका वडा नं. ५ स्थित भेलुखेल बस्ने…

Continue Reading
Posted in समाचार

चाँगुनारायण फास्ट ट्र्याकको लागि बागमती प्रदेशको २० करोडको श्रोत सुनिश्चितता

चाँगुनारायण फास्ट ट्र्याकको लागि बागमती प्रदेशको २० करोडको श्रोत सुनिश्चितताभक्तपुर । बागमती प्रदेश सरकारले चाँगुनारायण फास्ट ट्र्याकका लागि २० करोड रुपैयाँ बजेटको श्रोत सुनिश्चित गरेको…

Continue Reading
Posted in समाचार

भक्तपुरमा आयुर्वेदिक उपचार प्रभावकारी बन्दै

भक्तपुरमा आयुर्वेदिक उपचार प्रभावकारी बन्दैभक्तपुर, माघ १२ गते सरकारी कार्यालयहरुले ६।६ महिनामा आफ्नो गतिविधिहरु पत्रकारहरु बीच सार्वजनिक गर्नु सूचनाको हक जनतामा प्रत्याभूत गर्ने कार्य भएको…

Continue Reading
Posted in समाचार

नेवा: एकता समाज धरान भक्तपुर नगरको अध्ययन भ्रमणमा

नेवा: एकता समाज धरान भक्तपुर नगरको अध्ययन भ्रमणमाभक्तपुर, माघ १२ गतेनेवा: एकता समाज धरानको समूहले आज भक्तपुर नगरको अध्ययन भ्रमण गरेको छ । भक्तपुर नगरले…

Continue Reading
Posted in समाचार

राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक

राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक माघ ११ गते, काठमाण्डौंविहिवार पूर्वनिर्धारित कार्यक्रम अनुसार सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा सातै प्रदेशका निर्वाचन अधिकृतहरुको कार्यालयहरुबाट मतगणनाको…

Continue Reading
Posted in राजनीति समाचार

नेमकिपाको ५० औं स्थापना दिवस, पूँजीवादी प्रजातन्त्रमा नअलमलि सिधै समाजवादी आन्दोलनलाई अगाडी बढाउनुपर्नेमा जोड

नेमकिपाको ५० औं स्थापना दिवस, पूँजीवादी प्रजातन्त्रमा नअलमलि सिधै समाजवादी आन्दोलनलाई अगाडी बढाउनुपर्नेमा जोडकाठमाण्डौ, माघ १० गतेनेपाल मजदुर किसान पार्टीको ५० औं स्थापना दिवसको अवसरमा…

Continue Reading
Posted in समाचार

विश्वविद्यालय अनुदान आयोगद्वारा वागीश्वरी कलेजको अनुगमन सम्पन्न

विश्वविद्यालय अनुदान आयोगद्वारा वागीश्वरी कलेजको अनुगमन सम्पन्न१० माघ, भक्तपुर । वागीश्वरी कलेज कमलविनायक, तौलाछेंको गुणस्तर सुनिश्चितता एवं प्रत्यायन ९त्तब्ब्०को लागि विश्वविद्यालय अनुदान आयोगको समकक्षी परीक्षण…

Continue Reading
Posted in समाचार

रेडियो र टेलिभिजन व्यवसाय प्रवर्धनमा संलग्न जनशक्तिको क्षमता विकास तालिम सम्पन्नकाठमाण्डौं, माघ ९ गतेरेडियो र टेलिभिजन व्यवसाय प्रवर्धनमा संलग्न जनशक्तिको क्षमता विकास तालिम सम्पन्न भएको…

Continue Reading
Posted in समाचार

राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रचार प्रसार गर्न आज रातिबाट निषेध

राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रचार प्रसार गर्न आज रातिबाट निषेध माघ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि आवश्यक सुरक्षा ब्यवस्था सहितको तयारी कार्य पुरा…

Continue Reading
Posted in समाचार

आगामी वर्ष विज्ञापन प्रर्वधन बर्ष हुने विज्ञापन बोर्डको भनाईरेडियो र टेलिभिजनको क्षमतावृद्धिकालागि दुई दिने तालिम सुरु

आगामी वर्ष विज्ञापन प्रर्वधन बर्ष हुने विज्ञापन बोर्डको भनाईरेडियो र टेलिभिजनको क्षमतावृद्धिकालागि दुई दिने तालिम सुरुकाठमाण्डौ, माघ ८ गतेआगामी वर्षलाई विज्ञापन प्रर्वधन वर्षको रुपमा मनाउने…

Continue Reading