Month: November 2023
पुरातत्व विभागका टोलीद्वारा थन्थु दरबार पुन:निर्माणस्थलमा निरीक्षण
पुरातत्व विभागका टोलीद्वारा थन्थु दरबार पुन:निर्माणस्थलमा निरीक्षण२०८० मंसिर १२ गते, मंगलबारपुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधाना·, प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवर, वरिष्ठ पुरातत्वविद् कोष आचार्य, स्मारक…
प्रगतिवादी साहित्यकार खगेन्द्र संग्रौला सम्मानित
प्रगतिवादी साहित्यकार खगेन्द्र संग्रौला सम्मानितमध्यपुर थिमि, मंसिर १०बाबुकाजी श्रेष्ठ– स्व. वैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिठानले प्रगतिवादी साहित्यकार, समालोचक, वरिष्ठ लेखक खगेन्द्र संग्रौलालाई स्व. वैकुण्ठहरि श्रेष्ठको ९०…
सांस्कृतिककर्मी गणेशराम लाछिको ७५ औं जन्मोत्सवबाबुकाजी श्रेष्ठमध्यपुर थिमि, मंसिर ९– मध्यपुर थिमि वडा नं. ६ चपाचो निवासी सांस्कृतिककर्मी गणेशराम लाछिको ७५ औं जन्मदिवस स्थानीय न्यू…
‘ङेङापा झ्यया दरबार’ म्युजिक भिडियो सार्वजनिकीकरण
‘ङेङापा झ्यया दरबार’ म्युजिक भिडियो सार्वजनिकीकरण२०८० मंसिर ११ गते, सोमबारभक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालभाषाको गीत ‘ङेङापा झ्यया दरबार’ बोलको म्युजिक भिडियो आज एक समारोहबीच…
बनेपामा पनि पहिलो पटक मंसिर ११ गते त:मुज्या हुने
बनेपामा पनि पहिलो पटक मंसिर ११ गते त:मुज्या हुनेबनेपा, मंसिर १० गतेकाभ्रेपलाञ्चोकको बनेपामा पनि नेपाल भाषा साहित्य त:मुज्याको पहिलो सृखला आयोजना हुने भएको छ ।…
त:मुज्याद्वारा सांस्कृतिककर्मीहरु पुरस्कृत
त:मुज्याद्वारा सांस्कृतिककर्मीहरु पुरस्कृतभक्तपुर,मंसिर ९ गतेजनता बाचे भाषा बाच्छ भन्ने उद्घोषका साथ नेपाल भाषा साहित्य त:मूज्याले हालै आयोजना गरेको ४३औ त:मूज्याका विजयी सांस्कृतिक टोलीहरुलाई आज पुरस्कार…
समय साकोसको १३औ वार्षिक साधारणसभा सम्पन्न: नयाँ पुस्तालाई विकृति र विसंगतिबाट बचाउन सांसद सुवालको आग्रह
समय साकोसको १३औ वार्षिक साधारणसभा सम्पन्न: नयाँ पुस्तालाई विकृति र विसंगतिबाट बचाउन सांसद सुवालको आग्रहभक्तपुर ९ मंसिर । नेमकिपाका केन्द्रीय सचिव एवं सभासद प्रेम सुवालको…
प्यालेस्टाइनीमाथि इजरायलीे आक्रमण विरुद्ध विद्यार्थीहरुको विरोध जुलुस र सभा
प्यालेस्टाइनीमाथि इजरायलीे आक्रमण विरुद्ध विद्यार्थीहरुको विरोध जुलुस र सभाभक्तपुर, मंसिर ८ गतेप्यालेस्टाइनीमाथि इजरायलीे आक्रमण विरुद्ध विद्यार्थी हित समिति भक्तपुरले आज भक्तपुरमा विरोध जुलुस तथा सभा…
ECOPANEL ट्रेडमार्कमा गोर्खा इक्व प्यानलको एकाधिकार कायम
ECOPANEL ट्रेडमार्कमा गोर्खा इक्व प्यानलको एकाधिकार कायम भक्तपुर, मंसिर ८ गते “ECOPANEL ट्रेडमार्कमा गोर्खा इक्व प्यानलको एकाधिकार कायम भएको छ । गोर्खा इक्व प्यानल उत्पादक…
धर्मस्थलीका महिला तथा युवा लक्ष्यित क्षमता अभिवृद्धि तालिम
धर्मस्थलीका महिला तथा युवा लक्ष्यित क्षमता अभिवृद्धि तालिममंसीर ८, केके मानन्धर । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा क्षमता अभिवृद्धि तालिम सञ्चालन भइरहेको छ । स्थानिय महिला…














