जुवा (तास)खेल्ने खेलाउने पक्राउ
भक्तपुर
महानगरीय प्रहरी परिसर भक्तपुरले जुवा(तास) खेल्ने र खेलाउने समूहलाई पक्राउ गरेको छ । मध्यपुर थिमीस्थित मझेरी क्याफेमा जुवा(तास) खेल्ने खेलाउने गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा १६ जना मानिसहरुलाई नियन्त्रणमा लिएका हुन । नियन्त्रणमा आएका ति १६ जनासँगै नेपाली रु.२लाख ४२ हजार ८ सय ५० र भारतीय नगद रु. ४८ हजार ५ सय र १६ बुक तास समेत नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त पाठकले जनाएको छ ।
Featured Posts – Style 1
चाँगुनारायणको माझी भैरवमा क्षमा पूजा सम्पन्न: नगर नेतृत्वको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै वडाध्यक्षको आपत्ति
2026-09-12 Comments Off on चाँगुनारायणको माझी भैरवमा क्षमा पूजा सम्पन्न: नगर नेतृत्वको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै वडाध्यक्षको आपत्ति
चाँगुनारायणको माझी भैरवमा क्षमा पूजा सम्पन्न: नगर नेतृत्वको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै वडाध्यक्षको आपत्ति भक्तपुर। चाँगुनारायण नगरपालिका वडा नं. ९,...
पत्रकारको पहलमा हडपिएको जग्गा फिर्ता: थिमीका मगर परिवारले गरे पत्रकारहरूलाई सम्मान
2026-09-12 Comments Off on पत्रकारको पहलमा हडपिएको जग्गा फिर्ता: थिमीका मगर परिवारले गरे पत्रकारहरूलाई सम्मान
पत्रकारको पहलमा हडपिएको जग्गा फिर्ता: थिमीका मगर परिवारले गरे पत्रकारहरूलाई सम्मान भक्तपुर। जग्गा दलालहरूले हकवालाको मञ्जुरीबिनै बेचबिखन गरेको जग्गा पत्रकारहरूको...
छैठौँ मिस्टर भक्तपुर तथा तेस्रो महिला एथलेटिक्स फिजिक्स असोज २ र ३ गते हुने (अन्तिम तयारी पूरा)
2026-09-12 Comments Off on छैठौँ मिस्टर भक्तपुर तथा तेस्रो महिला एथलेटिक्स फिजिक्स असोज २ र ३ गते हुने (अन्तिम तयारी पूरा)
छैठौँ मिस्टर भक्तपुर तथा तेस्रो महिला एथलेटिक्स फिजिक्स असोज २ र ३ गते हुने (अन्तिम तयारी पूरा) भक्तपुर। ‘स्वास्थ्यका लागि...
गुठी मार्फत बौद्ध स्टुपाको व्यवस्थापन सुरु, भ्रममा नपर्न आग्रह (पत्रकार सम्मेलन)
2026-09-12 Comments Off on गुठी मार्फत बौद्ध स्टुपाको व्यवस्थापन सुरु, भ्रममा नपर्न आग्रह (पत्रकार सम्मेलन)
गुठी मार्फत बौद्ध स्टुपाको व्यवस्थापन सुरु, भ्रममा नपर्न आग्रह (पत्रकार सम्मेलन) काठमाडौँ। विश्व सम्पदा सूचीमा सूचिकृत प्रसिद्ध धार्मिक तथा सांस्कृतिक...
त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ !
2026-09-11 Comments Off on त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ !
त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! बाको मुख हेर्ने दिन : आफ्नै संस्कारमा उहाँको दर्शन बा खुसी हुनुहुन्छ ? अच्युतकृष्ण...














