बच्चाहरुको कानमा लगाएको सुनका मुद्रा चोरी गर्ने मानिस प्रहरीको नियन्त्रणमा
भक्तपुर, बैशाख २८ गते
प्रहरी बृत्त जगातीले बच्चाहरुको कानमा लगाएको सुनको मुद्रा चोरी गर्ने मानिसलाई नियन्त्रणमा लिई थप अनुसान्धान गर्दा रु. १५ लाख बराबरको सुन बरामद गरिएको छ । आइतबार साँझ भक्तपुर नगरपालिका वडा नं.८ स्थित लिवालीबाट बच्चा बच्चीहरुलाई भेला जम्मा पारी चक्लेट तथा खाने कुराहरु दिई, ललाई फकाई बच्चाहरुलाई एक ठाउँबाट अर्को ठाउँसम्म घुम्न लगी कानमा लगाएको सुनको मुद्रा चोरी गर्ने सुनिल नगरकोटीलाई प्रहरी बृत्त जगातीबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिइएको हो ।
भक्तपुर प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक प्रकाश जबेगुका अनुसार बच्चाहरुको कानकाट सुन चोरी गरेको अरोपमा काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका वडा नं. ३ ढुंखर्क बस्ने वर्ष २४का लक्ष्मण भन्निने सुनिल नगरकोटीलाई प्रहरीले नियन्त्रणमा लिाएको हो । निज नगरकोटीले बच्चाहरुको कानबाट झिकेको सुनको मुद्रा काभ्रेकै बनेपामा बस्ने वर्ष ३०को सभंकर माजीलाई बेच्ने गरेको खुन्न आएपछि प्रहरीले माजीलाई समेत नियन्त्रण्मा लिई थप चेकजाँच गर्दा रु. १५ लाख बरावरको सुन समेत बरामद भएको जनाएको छ ।
Featured Posts – Style 1
Orchid HackX 2026’ को पहिलो दिन उत्साहपूर्ण वातावरणमा सम्पन्न
2026-07-11 Comments Off on Orchid HackX 2026’ को पहिलो दिन उत्साहपूर्ण वातावरणमा सम्पन्न
प्रविधिमार्फत नवप्रवर्तन र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले अर्किड इन्टरनेशनल कलेजद्वारा आयोजित ‘Orchid HackX 2026’ को पहिलो दिन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।...
वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं”
2026-07-09 Comments Off on वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं”
भक्तपुर, असार २४ — वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा समुदायमा मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको...
पुरानो जगाती पुलको उद्घाटन शनिबार
2026-07-09 Comments Off on पुरानो जगाती पुलको उद्घाटन शनिबार
भक्तपुर, असार २५ – भक्तपुर नगरपालिका–८ स्थित पुनःनिर्माण सम्पन्न पुरानो जगाती पुलको उद्घाटन शनिबार विशेष समारोहका बीच गरिने भएको छ। भक्तपुर नगरपालिका...
उद्यमशीलताको बीउ पु“जी वितरण
2026-07-09 Comments Off on उद्यमशीलताको बीउ पु“जी वितरण
उद्यमशीलताको बीउ पु“जी वितरण२५ असार, भक्तपुर । वागीश्वरी कलेज कमलविनायकमा विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त उद्यमशीलताको निम्ति प्राप्त बीउ पुजीको तेस्रो...
कोरा भक्तपुर २०२६, साइकल कने ट भक्तपुर
2026-07-09 Comments Off on कोरा भक्तपुर २०२६, साइकल कने ट भक्तपुर
कोरा भक्तपुर २०२६, साइकल कने ट भक्तपुर साइकल कने ट भक्तपुरसन् २०२१ मा भक्तपुरका केही साइकल ेमी युवाह को अनौपचारक...














