Month: February 2022
‘क्यान्सरको उपचारको पहुँचको दुरीलाई बन्द गरा’ैं भन्ने नाराका साथ आज विश्व क्यान्सर दिवस नेपालमा पनि मनाइँदै
‘क्यान्सरको उपचारको पहुँचको दुरीलाई बन्द गरार्’ैं भन्ने नाराका साथ आज विश्व क्यान्सर दिवस नेपालमा पनि मनाइँदै ‘क्यान्सरको उपचारको पहुँचको दुरीलाई बन्द गरार्’ैं भन्ने नाराका साथ…
आज र भोलि मौसम प्रतिकुल रहने, पर्सिदेखि खुल्दै जाने पूर्वानुमान ।
आज र भोलि मौसम प्रतिकुल रहने, पर्सिदेखि खुल्दै जाने पूर्वानुमान ।। पश्चिमी वायुको प्रभावका कारण आजदेखि पर्सिसम्म मुलुकभरको मौसम प्रतिकुल रहने भएको छ । गत…
नेपालमा ७० प्रतिशत वयस्क जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप ।
नेपालमा ७० प्रतिशत वयस्क जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले ७० प्रतिशत वयस्क जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएको भन्दै…
सोनाम लोसार २८५८ औं बाघ वर्षको शुभकामना, तामाङ समुदायको ल्हो पर्व र संस्कृति
सोनाम लोसार २८५८ औं बाघ वर्षको शुभकामना तामाङ समुदायको ल्हो पर्व र संस्कृति बारे युवा अभियान्ता मोतिलाल तामागसँगको कुराकानी
सन्दर्भ: भक्तपुर जिल्लामा कारोना रोकथाम र उपचार
सन्दर्भ कारोना रोकथाम भक्तपुर जिल्लामा कोरोना संक्रमण रोकथाम र उपचारमा स्वास्थ्य कार्यालय भक्तपुरको धारणा कार्यालय प्रमुख कृष्णवहादुर मिजार
कोरोना प्रभावित समुदायलाई सहकारी अभियान , नेपालमा सहकारी विकास बारे चर्चा
कोरोना प्रभावित समुदायलाई सहकारी अभियान , नेपालमा सहकारी विकास बारे चर्चा कृष्णगोविन्द लाखाजु, अध्यक्ष भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.
सन्दर्भ शहीद दिवस: शहीदको सपना राजनीतिक विचलन !
कोरोना रोकिएका परीक्षाहरू फागून १ गतेबाट सुरु हुने ।
कोरोना रोकिएका परीक्षाहरू फागून १ गतेबाट सुरु हुने । कोरोनाको कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका परीक्षाहरू फागून १ गतेबाट सुरु हुने भएको छ ।…
एमसीसी परियोजनाका कारण सत्ता गठबन्धन सङ्कटमा ।
एमसीसी परियोजनाका कारण सत्ता गठबन्धन सङ्कटमा ।। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का कारण सत्ता गठबन्धन निरन्तर रहने वा नरहने भन्ने अन्योल देखिएको…













