चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
भक्तपुर, बैशाख २ गते
जिल्ला प्रहरी कार्यालय भक्तपुरले चैत्र महिनाभरी गरेका कार्य सम्पादनहरुको विवरण आज सार्वजनिक गरेको छ । जिल्लाको शान्ति सुरक्षा, अपराधिक घटना, ज्यान मुद्दा तथा जनचेतनामुलक रुपमा गरिएका विभिन्न गतिविधिहरुको विवरण आज साँझ सार्वजनिक गरेको हो । भक्तपुर प्रहरीका सूचना अधिकारीद्वारा जारी सो विवरण अनुसार चैत्र महिना भित्र १४६ वटा मुदा दर्ता गर्दा ६२ वटा फर्छौट गरेको छ भने फागुन महिनाको १४५ मुद्दा मध्ये ६४ फर्छौट गरेको छ । भने चालु मुद्दाका प्रतिवादी ९९ जना पक्रउा गर्न सफल प्रहरीले २३ महिला र ७४ पुरुष गरी ९७ जना फरार सूचीमा राखेको छ। हाल जिल्लामा २८ महिला र १६८ पुरुष गरी १९६ जना अभियुक्त संख्या रहेको जनाएको छ।
गत चैत्र महिनामा १७ जघन्य तथा गम्भीर अपराध तथ्यांक रहेको भन्दै सूचना अधिकारी जवेगुले सो अवधिम जवजस्ती करणी उद्योगका १, लागु औषधका १०, डाँका १ ज्यानमार्ने उद्योग १ र जबजस्ती करणी ४का घटना भएकोे जनाएको छ।
ब्ैकिङ कसुरका ७१ र ठगीका ६ गरी आर्थिक अपराधका घटना ७७ वटा दर्ता भएको छ ।
यसै बीच जिल्ला प्रहरी कार्यालय भक्तपुरले चैत्र महिनाभरी गरेको विभिन्न कार्यसम्पादनहरुको विवरण यस प्रकार छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...













