कोरोनाको तेस्रो लहर सिथिल बन्दै ।।
नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर निरन्तर घट्दै गएको भएपनि मृत्युदर भने घट्न सकेको छैन । एक साता भन्दा बढि समयदेखि नेपालमा कोरोनाका सङ्क्रमित निरन्तर घटिरहेका छन् । तर सङ्क्रमित घटे अनुसार मृत्युदर भने कम हुन सकेको छैन । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा मात्रै १४ जनाको मृत्यु भएको छ । यस्तै हिजो पनि कोरोनाका कारण १२ जनाको मृत्यु भएको थियो । केही दिन यता दैनिक रुपमा १० जना भन्दा बढि सङ्क्रमितको मृत्यु भइरहेको छ । हिजोआजमा कोरोना सङ्क्रमित कम भएपनि पहिले नै सङ्क्रमित भएर अस्पताल भर्ना भएकाहरूको मृत्यु दर स्थिर रहेको चिकित्सकहरूले बताएका छन् । तर ओमिक्रोनको यो लहर भने अब कम हुँदै गएको विज्ञ चिकित्सकले बताएका छन् । सीआईएनसँग कुरा गर्दै सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले अब कोरोनाको यो लहर सिथिल हुने क्रममा पुगेको बताउनुभयो ।
Featured Posts – Style 1
खाना पकाउने ग्यासमा कालोबजारी गर्ने २ जना पक्राउ
2026-09-10 Comments Off on खाना पकाउने ग्यासमा कालोबजारी गर्ने २ जना पक्राउ
खाना पकाउने ग्यासमा कालोबजारी गर्ने २ जना पक्राउभक्तपुर, भाद्र २५ गतेभक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले खाना पकाउने ग्यासको कालोबजारी...
फैसला कार्यान्वयन तर्फका ७ फरार पक्राउ, १३ लाख भन्दा बढी जरिवाना
2026-09-09 Comments Off on फैसला कार्यान्वयन तर्फका ७ फरार पक्राउ, १३ लाख भन्दा बढी जरिवाना
फैसला कार्यान्वयन तर्फका ७ फरार पक्राउ, १३ लाख भन्दा बढी जरिवानाभक्तपुर, भाद्र २४ गतेभक्तपुर प्रहरीले फैसला कार्यान्वयन तर्फका ७ जना...
नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस
2026-09-09 Comments Off on नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस
काठमाडौं। नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस सामाजिक सेवामूलक कार्यक्रमसहित मनाएको छ । मंगलबार काठमाडौंको चावहिलस्थित चलचित्र विकास...
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
2026-09-09 Comments Off on प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोगकाठमाडौंः मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई करीब दुई लाख रिङ्गिट बराबरको ड्रोन...
हिम पहिरोका कारण भोटेकोशीमा बाढी आएको विज्ञहरुको भनाई
2026-09-09 Comments Off on हिम पहिरोका कारण भोटेकोशीमा बाढी आएको विज्ञहरुको भनाई
हिम पहिरोका कारण भोटेकोशीमा बाढी आएको विज्ञहरुको भनाई मजदुर दैनिक राष्ट्रिय पत्रिकाले भक्तपुरको ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ...













