भक्तपुर, चैत्र १६गते
भक्तपुर । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट बचाउन नेपाली सेना भैरब बाहण गुल्म गठाघर भक्तपुरले कोरोनाविरुद्ध किटनाषक औषधि (डिस्इनफाक्टान्ट) छर्न सुरु गरेको छ । मध्यपुर थिमि नगरपालिकासँंगको समन्वयमा नगरपालिका क्षेत्रभरि औषधि छर्ने काम सुरु गरिएको जनाइएको छ ।
नेपाली सेना भैरब बाहण गुल्म गठाघर भक्तपुरका गुल्मपति सेनानी प्रविण खड्काले दैनिक दुई वटा सवारीसाधनको सहायताबाट औषधि छर्न सुरु गरेको जानकारी गराए । त्यसका लागि एउटामा चारचार जना सैनिक खटाइएको जानकारी उनले गराए । मध्यपुर थिमिका वडा नं १ देखि ९ सम्मकै क्षेत्रमा औषधि छर्ने जानकारी उनले गराए ।
उनका अनुसार अहिलेसम्म मध्यपुर थिमि नगरपालिका वडा नं ४, ३, ६,७,८ र ९ मा छरिसकिएको छ । सोमबार वडा नं १ र २ मा छर्ने योजना रहेको उनले सुनाए । दैनिक १० घण्टा यो काममा लगाइएको जानकारी उनले गराए ।
तस्वीरहरु छन् ।
Featured Posts – Style 1
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
2026-04-17 Comments Off on विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।
विस्का जात्राको आज ८ औदिन द्यः स्वगं बियगु जात्रा मनाइयो ।भक्तपुर, बैशाख ४ गतेऐतिहासिक विस्का जात्राको आज ८ औं दिन...
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
2026-04-17 Comments Off on बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा
बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा मिति २०८३ बैशाख ४ गते शुक्रबार । भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आउनु भएका...
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
2026-04-17 Comments Off on भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्र
भक्तपुर अभिभावक संघको ध्यानाकर्षण पत्रभक्तपुर, ३ बैशाख । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिको नेतृत्वमा गएका अभिभावकहरुले...
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
2026-04-16 Comments Off on जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई...
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
2026-04-16 Comments Off on चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिकभक्तपुर, बैशाख २ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले चैत्र महिनाभरी गरेका कार्य सम्पादनहरुको विवरण आज...













