बोजिनी ड्याम परिसरमा आज गरियो विशेष सरसफाइ बोजिनी ड्याम परिसरमा आज गरियो विशेष सरसफाइमे २६ तारिख,चाँगुनारायण नगरपालिकास्थित बोजिनी ड्याम परिसरमा आज विशेष सरसफाई कार्यक्रम आयोजना…
लोकेश्वर साकोसको छलफल तथा धन्यवाद ज्ञापन कार्यक्रम
लोकेश्वर साकोसको छलफल तथा धन्यवाद ज्ञापन कार्यक्रम भक्तपुर, ९ गते, बैशाखलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सहकारी ऐन, नियमावली तथा राष्ट्र बैकको निर्देशन…
सगरमाथा आरोहण स्मरणमा भर्टिकल च्यालेन्ज कप २०२५’ सम्पन्नः मन्त्री स्वयं चढे वाल
सगरमाथा आरोहण स्मरणमा भर्टिकल च्यालेन्ज कप २०२५’ सम्पन्नः मन्त्री स्वयं चढे वाल ललितपुर, जेठ ११ – पहिलो पटक सगरमाथाको दक्षिण (नेपाल) र उत्तर (चीन) बाट…
डिजिटल एक्स्पो सम्बन्धी तालिम सञ्चालन
डिजिटल एक्स्पो सम्बन्धी तालिम सञ्चालनभक्तपुर, जेष्ठ ११ गतेनेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा हुन गइरहेको दोस्रो डिजिटल एक्स्पोसम्बन्धी तालिम भक्तपुरमा आइतबार सञ्चालन गरिएको छ ।भक्तपुर…
सरसफाईको क्षेत्रमा राजनितिक दलहरुसँग खानेपानीमन्त्री यादवले खोजे प्रतिबद्धता
सरसफाईको क्षेत्रमा राजनितिक दलहरुसँग खानेपानीमन्त्री यादवले खोजे प्रतिबद्धता काठमाडौँ, ११ जेठ : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाई तथा स्वच्छताको क्षेत्रमा राजनीतिक दलहरुसँग प्रतिबद्धता खोज्नु भएको…
दायित्व वाङ्मय प्रतिष्ठानद्वारा सात स्रष्टा सम्मानित एवम् पुरस्कृत
दायित्व वाङ्मय प्रतिष्ठानद्वारा सात स्रष्टा सम्मानित एवम् पुरस्कृतकाठमाडौँ ।दायित्व वाङ्मय प्रतिष्ठान, नेपालद्वारा शनिबार एक समारोहको आयोजना गरी स्रष्टाहरूलाई सम्मान र पुरस्कारहरू समर्पण गरेको छ ।…
अनलाइन पत्रकारको अध्यक्ष बने सत्याल, यस्तो बन्यो कार्यसमिति
अनलाइन पत्रकारको अध्यक्ष बने सत्याल, यस्तो बन्यो कार्यसमिति काठमाडौं । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल निर्विरोध निर्वाचित भएका…
आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने हो“ सार्वजनिक
आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने हो“ सार्वजनिकगायक आश्रम गुरुङ्गको स्वरमा “खाडी छिर्ने हो“ सार्वजनिक काठमाडौं, —गायक आश्रम गुरुङ र गायिका रुपी…
डा. महेश मान श्रेष्ठलाई सम्मान
डा. महेश मान श्रेष्ठलाई सम्मान जेठ ११ गते, केके मानन्धर । नागरिक अगुवा डा. महेश मान श्रेष्ठलाई सम्मान गरेको छ । नेवाः राष्ट्रिय मुक्ति मोर्चा…
देशमै पहिलो पटक सफलता पायो, मस्टिष्कघाट भएकाको अंग अरु व्यक्तिमा प्रत्यारोपण
देशमै पहिलो पटक सफलता पायो, मस्टिष्कघाट भएकाको अंग अरु व्यक्तिमा प्रत्यारोपणभक्तपुर, जेष्ठ ११ गतेशहीद धर्मभक्त राष्ट्रिय प्रत्योरोपण केन्द्रले देशमै पहिलो पटक मस्टिष्कघाट भएका व्यक्तिको अंग…














