भक्तपुर युवा टिमद्वारा सहिद स्मारक सी डिभिजन क्वालिफायर २०२५का लागि जर्सी सार्वजनिक
भक्तपुर, कार्तिक ४ गते
सहिद स्मारक सी डिभिजन क्वालिफायर २०२५मा पहिलो पटक सहभागि हुन भक्तपुर युवा टिमले आज जर्सी सार्वजनिक गरेको छ । भक्तपुरमा आयोजित एक समारोह बीच टिमका संस्थाकप अध्यक्ष विश्वराम कवां, भनपा ७का वडाध्यक्ष एवं सल्लाहकार उकेश कवां, संघका अध्यक्ष केशव त्वायनाबासु, केशव कवांं, सुरेश कवां सहितका अतिथिहरुले संयुक्त रुपमा जर्सी सार्वजनिक गर्दै भोलि देखि सुरु हुने प्रतियोगितामा सफलताको सुभकामना दिनु भएको छ । भक्तपुर कप पहिलो दोस्रो र तेस्रो आयोजना गरीसकेको भक्तपुर युवा टिमले भने पहिलो पटक राष्ट्रिय प्रतियोगितामा सहभागि हुन जर्सी सार्वजनिक गर्दै खेलाडीहरुलाई अतिथिहरुले जर्सी हस्तान्तरण गरेको छ । यो सहभागिता भक्तपुर युवा टिमकालागि नयाँ र राम्रो अनुभव हुने भन्दै अतिथिहरुले अनुशासित रुपमा खेल खेलेर उत्कृष्ठ प्रस्तुतीका लागि खेलाडीहरुलाई हौसला दिनु भयो ।
Featured Posts – Style 1
अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन
2026-09-08 Comments Off on अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन
अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन २०८३ भक्तपुर । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालन गरिने भक्तपुर...
माटोको सुगन्ध
2026-09-08 Comments Off on माटोको सुगन्ध
शिर्षक ः माटोको सुगन्ध माटोको सुगन्ध हिमाल हाँसेको देश हो यो, नदी बगेको भेष हो यो। पसिनाले लेखिएको कथा,...
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
2026-09-07 Comments Off on प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग भक्तपुर । २०८३ भदौ २२ २०८३ भदौ १०...
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
2026-09-07 Comments Off on सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या भक्तपुर, २१ भदौ । “मिठो फलका लागि राम्रो बीउको...
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
2026-09-07 Comments Off on ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान भक्तपुर भक्तपुर नगरपालिका वडा नं. १०, कमलविनायकस्थित ॐ कारेश्वर प्रगति सेवा...











