बिबिएस र बिएड उत्र्तीण आदर्श कलेजका विद्यार्थीहरुलाई बढाई ज्ञापन
बिबिएस र बिएड उत्र्तीण आदर्श कलेजका विद्यार्थीहरुलाई बढाई ज्ञापनभक्तपुर, भाद्र २० गतेआदर्श आजाद कलेजले बिएड तथा बिबिएस तह उर्तिण गरेका विद्यार्थीहरुलाई बढाई ज्ञापन तथा शैक्षिक…
श्वेत भैरव साकोसको २१ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना
श्वेत भैरव साकोसको २१ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजनाभक्तपुर, भाद्र २२ गतेश्वेत भैरव साकोसले आफ्नो २१ औ स्थापना दिवसको अवसरमा आज रक्तदान कार्यक्रम…
नेपाल साहित्य मन्दिरमा मानिक बाबु ग्वंग:
नेपाल साहित्य मन्दिरमा मानिक बाबु ग्वंग: भक्तपुर,नेपाल साहित्य मन्दिरकाे १५ आैं वार्षिक साधारण सभा तथा अधिवेशनले साहित्यकार मानिक बाबु ग्वंग: काे नेतृत्वमा ११ सदस्यीय नयाँ…
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै व्यक्तिमा तेस्रो पटकको मृगौला प्रत्यारोपण सफल
प्रेस वक्तव्यराष्ट्रिय प्रत्यारोपण केन्द्रमा एकै व्यक्तिमा तेस्रो पटकको मृगौला प्रत्यारोपण सफल २०८२ भाद्र २१, भक्तपुरशहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रो पटक पनि…
स्वर्गीय शिक्षक कृष्ण बासुकला र छात्र सङ्घर्ष बासुकलाको ३३औं स्मृति सम्पन्न
स्वर्गीय शिक्षक कृष्ण बासुकला र छात्र सङ्घर्ष बासुकलाको ३३औं स्मृति सम्पन्न हरिसुन्दर छुकां भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित देवी माध्यमिक विद्यालयले स्वर्गीय शिक्षक कृष्ण बासुकला…
वागीश्वरीमा स्नातक तहका विद्यार्थीहरुलाई स्वागत
वागीश्वरीमा स्नातक तहका विद्यार्थीहरुलाई स्वागतभक्तपुर १९ भाद्र । वागीश्वरी कलेज कमलविनायकमा शैक्षिक सत्र २०८२ को स्नातक तहमा भर्ना भएका नया“ विद्यार्थीहरुको लागि स्वागत तथा अभिमुखीकरण…
भक्तपुरको मौलिक येन्याँ पुन्ही (इन्द्रजात्रा) प्रारम्भ
भक्तपुरको मौलिक येन्याँ पुन्ही (इन्द्रजात्रा) प्रारम्भभक्तपुर । २०८२ भदौ १९, बिहीबारभक्तपुरका परम्परागत २४ वटा टोलहरुमा यम द्यः (इन्द्र ध्वज) ठड्याउँदै भक्तपुरको मौलिक येन्याँ पुन्ही (इन्द्रजात्रा)…
सूचीकृत नभएका २६ वटा सामाजिक सञ्जाल निष्कृय बनाउन प्राधिकरणको निर्देशन
सूचीकृत नभएका २६ वटा सामाजिक सञ्जाल निष्कृय बनाउन प्राधिकरणको निर्देशनकाठमाडौँ, १९ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा सूचीकरण नभएका विभिन्न २६ वटा सामाजिक सञ्जाललाई नेपालमा निष्किृय…
२३ हजार रक्तदाताको रगत परीक्षणमा १४ जनामा एचआइपी पुष्टि
२३ हजार रक्तदाताको रगत परीक्षणमा १४ जनामा एचआइपी पुष्टिभक्तपुर, भाद्र १९ गतेरक्त सञ्चार केन्द्र भक्तपुरले गरेको २३ हजार जनाको रगत परीक्षणमा १४ जनामा एचआईपी संक्रमण…
निलबाराही संरक्षण योजनामा अन्तरक्रिया, श्रमदानले राज्यको आँखा खुल्यो ।
निलबाराही संरक्षण योजनामा अन्तरक्रिया, श्रमदानले राज्यको आँखा खुल्यो ।मध्यपुर थिमी, भाद्र १८गतेनिल बाराही मन्दिर परिसर संरक्षणकालागि भएको जनश्रमदानका कारण राज्यको आँखा खुलेको कुरा खुलेको छ…














