Posted in समाचार

आज देशका अधिकांश भागमा बदली हुने

आज देशका अधिकांश भागमा बदली हुने काठमाडौँ, २५ भदौः हाल देशभर मनसुनको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल…

Continue Reading
Posted in समाचार

राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राखौः नेपाली सेना

राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राखौः नेपाली सेना काठमाडौँ, २५ भदौः नेपाली सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कायम राख्दै देशको जनजीवन सामान्य बनाउने…

Continue Reading
Posted in समाचार

नेमकिपाको विरोध र भत्र्सना

नेमकिपाको विरोध र भत्र्सनाभक्तपुर, भाद्र २४ गते नेपाल मजदुर किसान पार्टीले हिजो भएको १९ जना निहत्था युवाहरूको वर्बरतापूर्वक हत्या भएकोमा विरोध एवम् भत्र्सना गरेको छ…

Continue Reading
Posted in समाचार

अन्तत: प्रधानमन्त्री ओलीले दियो राजीनामा

जिएन जीको आन्दोलन देशभर चर्किए पछि अन्त्तत: केपी ओलीले प्रधान मन्त्री पदबाट राजीनामा दिएका छ ।

Continue Reading
Posted in समाचार

प्रदर्शनमा हालसम्म १९ को मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते

प्रदर्शनमा हालसम्म १९ को मृत्यु, देशभर तीन सयभन्दा बढी घाइतेकाठमाडौँ, २३ भदौः आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको…

Continue Reading
Posted in समाचार

बढ्दो भ्रष्टाचार र जेन जेड आन्दोलन !

बढ्दो भ्रष्टाचार र जेन जेड आन्दोलन ! सामाजिक सञ्जाल बन्द गर्ने नेपाल सरकारको हालको निर्णयले अभिव्यक्ति स्वन्त्रता, सूचना र सञ्चारजस्ता संविधान प्रदत्त नागरिकको आधारभूत अधिकारहरू…

Continue Reading
Posted in समाचार

लोकेश्वर साकोसमा आधारभूत बाँसुरी बाजा प्रशिक्षण शुभारम्भ

लोकेश्वर साकोसमा आधारभूत बाँसुरी बाजा प्रशिक्षण शुभारम्भलोकेश्वर साकोसभक्तपुर, भाद्र २२ लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को सा“स्कृतिक उप–समितिको आयोजनामा आधारभूत बा“सुरी बाजा प्रशिक्षण शुभारम्भ…

Continue Reading
Posted in समाचार

सोह्र श्राद्ध : पूर्वजप्रतिको श्रद्धा र संस्कृतिको निरन्तरता

सोह्र श्राद्ध : पूर्वजप्रतिको श्रद्धा र संस्कृतिको निरन्तरता रमेश कुमार बोहोरा सोह्र श्राद्ध वा पितृ पक्ष हिन्दू धर्म संस्कृतिमा एक अत्यन्तै महत्वपूर्ण संस्कार हो ।…

Continue Reading
Posted in समाचार

एभरेस्ट स्कुलमा सकियो अन्तरसाँंस्कृतिक कार्यक्रम

एभरेस्ट स्कुलमा सकियो अन्तरसाँंस्कृतिक कार्यक्रमभक्तपुर, भदौ २२एभरेस्ट स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा आइतबार भक्तपुरमा अन्तरसाँंस्कृतिक कार्यक्रम भएको छ । नेपाल र जर्मन दुई देशवीचको सम्वन्धलाई…

Continue Reading
Posted in समाचार

भक्तपुरमा सांस्कृतिक सम्पदा पदयात्रा सम्पन्न ः भक्तपुरका १६ वटा पोखरीहरु परिक्रमा

भक्तपुरमा सांस्कृतिक सम्पदा पदयात्रा सम्पन्न ः भक्तपुरका १६ वटा पोखरीहरु परिक्रमा भक्तपुर । २०८२ भदौ २२ भक्तपुर नगरपालिकाको आयोजनामा सांस्कृतिक सम्पदा पदयात्रा कार्यक्रम आइतबार एक…

Continue Reading