Posted in समाचार

बाराही साकोसको २६औं साधारण सभा सम्पन्न

बाराही साकोसको २६औं साधारण सभा सम्पन्न भक्तपुर,असोज ३ गते श्री बाराही वचत तथा ऋण सहकारी संस्था लिंले आज सरकारकोे नीति, निर्देशन अनुसार विधि र प्रविधिबाट…

Continue Reading
Posted in समाचार

भक्तपुरका साँकृतिक गूरुहरु सम्मानित

भक्तपुरका साँकृतिक गूरुहरु सम्मानित भक्तपुर, असोज २ गतेहाम्रो स्वार्थ भनेको देश र जनताको सेवा गर्नु मात्र रहेको भन्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ…

Continue Reading
Posted in समाचार

अन्तरधार्मिक सञ्जालले दियो जेनजी शहीदहरुप्रति श्रद्धाञ्जलि 

काठमाडौं । राष्टिय अन्तरधार्मिक सञ्जाल (निरन नेपाल) ले जेनजी आन्दोलनको क्रममा शहीद भएका शहीदहरुको सम्झनामा बुधबार राजधानीमा श्रद्धाञ्जलि सभा गरेको छ । जेनजी आन्दोलनको क्रममा…

Continue Reading
Posted in समाचार

छिक्वङ्ग कमलविनायक समूहद्वारा कमलपोखरी परिसरको गर्यो सरसफाई

छिक्वङ्ग कमलविनायक समूहद्वारा कमलपोखरी परिसरको गर्यो सरसफाईभक्तपुर, भाद्र ३१ गतेछिक्वङ्ग कमलविनायकले आज कमलपोखरी परिसरको सरसफाई गरेको छ । नियमित छिक्वङ्ग अभ्यासमा आएका दिदी बहिनी तथा…

Continue Reading
Posted in समाचार

भक्तपुर बचतमा संस्थापक तथा पूर्व पदाधिकारी भेला

भक्तपुर बचतमा संस्थापक तथा पूर्व पदाधिकारी भेलाभक्तपुर, ३० भदौभक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको २८औं वार्षिक साधारणसभाको अवसरमा आइतबार संस्थाका संस्थापक तथा पूर्व…

Continue Reading
Posted in समाचार

६१औं राष्टिय बाल दिवसको अवसरमा दिप प्रज्वलन

६१औं राष्टिय बाल दिवसको अवसरमा दिप प्रज्वलनभाद्र २९नेपालगञ्ज ६१औं राष्टिय बाल दिवसमा जेनजी आन्दोलनमा सहादत प्राप्त गर्ने ब्यक्तिहरु प्रति श्रद्धाञ्जली अर्पण तथा दिप प्रज्वलन गरिएको…

Continue Reading
Posted in समाचार

जगाती प्रहरी बृत्त पुन सञ्चालनकालागि समिति गठन, समुदायको सहयोगबाट पुनःनिर्माण गर्ने तयारी

जगाती प्रहरी बृत्त पुन सञ्चालनकालागि समिति गठन, समुदायको सहयोगबाट पुनःनिर्माण गर्ने तयारीभक्तपुर, भाद्र २९ गतेगत भाद्र २४ गतेको जेनजीको नाममा तोडफोड भएको जगाती प्रहरी वृत्त…

Continue Reading
Posted in समाचार

जुम्लाको स्वादिलो स्याउ भक्तपुरमा

जुम्लाको स्वादिलो स्याउ भक्तपुरमाभक्तपुर, भाद्र २९ गतेयस वर्ष जुम्लाको स्याउ काठमाण्डौ आईपुगेको झण्डै १ महिना हुन लागेको छ । भाद्र महिनाको पहिलो हप्ता देखि स्याउ…

Continue Reading
Posted in समाचार

पर्यटन क्षेत्रमा २५ अर्बको नोक्सानी, छिट्टै पुनःरुत्थान हुने विश्वास

पर्यटन क्षेत्रमा २५ अर्बको नोक्सानी, छिट्टै पुनःरुत्थान हुने विश्वासकाठमाडौँ, २८ भदौः सुशासनलगायत विभिन्न मुद्दासहित जेनजीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय क्षति बेहोर्‍यो । केही मानवीय…

Continue Reading
Posted in समाचार

जेनजी आन्दोलनमा असहाव अस्ताएपछि बस्ती नै मर्माहत

जेनजी आन्दोलनमा असहाव अस्ताएपछि बस्ती नै मर्माहतवीरगञ्ज (पर्सा), २८ भदौ : दुई महिनाअघि मात्रै वीरगञ्ज महानगर–१२ का असहाव आलम ठकुराई वैवाहिक बन्धनमा बाँधिनुभएको थियो ।…

Continue Reading