Posted in कला/साहित्य

दिप प्रज्वलन यात्रा पनि कोरनाका कारण स्थगित

दिप प्रज्वलन यात्रा पनि कोरनाका कारण स्थगित eQmk’/, >fj0f @# ut] cf7 lbg gf} /ft;Dd dgfO{g] ;fkf? kj{ cyf{t ufO{hfqfsf] clGtd lbg s[i0f hGdfci6dLsf] cj;/df…

Continue Reading
Posted in कला/साहित्य

लागत अनुमान भन्दा कम खर्चमा जीर्णोद्धार कार्य सम्पन्न ऐतिहासिक ङातापोल्ह“ मन्दिर जीर्णोद्धारको हिसाब किताब सार्वजनिक

लागत अनुमान भन्दा कम खर्चमा जीर्णोद्धार कार्य सम्पन्न ऐतिहासिक ङातापोल्ह“ मन्दिर जीर्णोद्धारको हिसाब किताब सार्वजनिक २०७७ साउन २३ गते, शुक्रबार भक्तपुर नगरपालिकाका प्रमुख एवम् ऐतिहासिक…

Continue Reading
Posted in विशेष समाचार

कोरोनाको जोखिम: योे हप्ता ३९ देखि ९१ हजारसम्म कोरना संक्रमण हुनसक्ने अनुमान

कोरोनाको जोखिम: योे हप्ता ३९ देखि ९१ हजारसम्म कोरना संक्रमण हुन सक्ने अनुमान खराब अस्थामा ९१ हजार र मध्यम अवस्थामा ३९ हजारमा कोरना संक्रमण हुने…

Continue Reading
Posted in अर्थ/वाणिज्य

मालपोत कर र घर—जग्गा दररेटसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

मालपोत कर र घर—जग्गा दररेटसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न २०७७ साउन २२ गते, बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापलिते कोभिड १९ संक्रमणको जोखिमका कारण भक्तपुर नगरपालिकाको…

Continue Reading
Posted in समाचार

भक्तपुरमा ७० जना कोरना संक्रमित, ५२ जना भए निको

भक्तपुरमा  ७० जना कोरना संक्रमित, ५२ जना भए निको भक्तपुर, श्रावण २२ गते भक्तपुर जिल्लामा विहिबारसम्म ७० जना कोरना संक्रमित भएका छन । काठमाण्डौ उपत्यकाका…

Continue Reading
Posted in विशेष समाचार

काठमाडौँ उपत्यकाका ८७ जना सहित देशभर थप ३६० जना कोरोना पुष्टि

काठमाडौँ उपत्यकाका ८७ जना सहित देशभर थप ३६० जना कोरोना पुष्टि   काठमाडौँ, श्रवन २२ गते काठमाडौँ उपत्यकाका ८७ जना सहित देशभर बिहिबार थप ३६०…

Continue Reading
Posted in समाचार

पुनर्निर्माणमा टिआई नेपालको एक दिने परामर्श शिविर आयोजना

पुनर्निर्माणमा टिआई नेपालको एक दिने परामर्श शिविर आयोजना भक्तपुर, श्रावण २२ गते भक्तपुरका भूकम्प पीडितहरुका लागि एक दिने साहायता कक्ष स्थापना गरेको छ । सुशासन…

Continue Reading
Posted in विशेष समाचार

सरकारद्वारा कोरना संक्रमण बढेका चौध जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी

सरकारद्वारा कोरना संक्रमण बढेका चौध जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी काठमाडौँ, २१ साउन (रासस) नेपालमा फैलँदै गएको कोरोना महामारी नियन्त्रणका लागि देशभरका १४ जिल्लाका विभिन्न…

Continue Reading
Posted in समाचार स्वास्थ्य

उपत्यका प्रवेश नाका साँगामा सवारी चाप कम गर्न प्रजिअबीच छलफल

उपत्यका प्रवेश नाका साँगामा सवारी चाप कम गर्न प्रजिअबीच छलफल काठमाण्डौ, श्रावण २१ गते कोरोना भाइरसको सङ्क्रमण जोखिम बढ्दै गएको अवस्थामा उपत्यका प्रवेश गर्ने नाका…

Continue Reading
Posted in विशेष समाचार

बुधबार देशभर ३८१ जनामा कोरना सङ्क्रमण

बुधबार देशभर ३८१ जनामा कोरना सङ्क्रमण   काठमाडौं, श्रावण २१ गते देशभरमा आज ३८१ जनालाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा…

Continue Reading