Posted in समाचार

सकोलानस्थित ऐतिहासिक पालि फः फल्चा शिलान्यास

सकोलानस्थित ऐतिहासिक पालि फः फल्चा शिलान्यासभक्तपुर, जेठ ८ गते ।भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा ९ सकोलानस्थित ऐतिहासिक पालि फः फल्चाको एक समारोहबीच शिलान्यास गर्नुभयो…

Continue Reading
Posted in शिक्षा समाचार

विद्यार्थीहरु तथा शिक्षकहरु बिच ४० घण्टे उद्यमशीलता सहयोग विकास तालिम

विद्यार्र्थीहरु तथा शिक्षकहरु बिच ४० घण्टे उद्यमशीलता सहयोग विकास तालिम७ जेष्ठ, भक्तपुर । वागीश्वरी कलेज तुमचो, कमलविनायकमा अध्ययनरत विद्यार्र्थीहरु तथा शिक्षकहरु बिच ४० घण्टे उद्यमशीलता…

Continue Reading
Posted in समाचार

५० जनाले गरे रक्तदान

५० जनाले गरे रक्तदानबाबुकाजी श्रेष्ठमध्यपुर थिमि, ६ जेठ– भक्तपुर जिल्ला मानन्धर युवा संघको आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा ५० जना महिला पुरुषले रक्तदान गरेका थिए…

Continue Reading
Posted in समाचार

भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरुको एक वर्ष

भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरुको एक वर्षभक्तपुर । २०८० जेठ ६ गते शनिबार२०७९ सालको स्थानीय तहको निर्वाचनपश्चात भक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहाल भएको एक वर्ष पुगेको अवसरमा भक्तपुर…

Continue Reading
Posted in समाचार

सङ्घीयताको मर्म र भावनाअनुसार भक्तपुर नगरपालिका निरन्तर जनताको सेवामा समर्पित

सङ्घीयताको मर्म र भावनाअनुसार भक्तपुर नगरपालिका निरन्तर जनताको सेवामा समर्पितसुनिल प्रजापति, प्रमुख, भक्तपुर नगरपालिका जनताको घरदैलो सरकारको रुपमा परिचित स्थानीय तहबाट हुनसक्ने अधिकत्तम सेवाहरु उपलब्ध…

Continue Reading
Posted in शिक्षा समाचार संस्कृति

जनज्योति पुस्तकालयमा इ—लाइब्रेरी (विद्युतीय पुस्तकालय) शुभारम्भ

जनज्योति पुस्तकालयमा इ—लाइब्रेरी (विद्युतीय पुस्तकालय) शुभारम्भभक्तपुर । २०८० जेठ ६, शनिबारभक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहाल भएको एक वर्ष पुगेको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनज्योति पुस्तकालयमा इ–लाईब्ररीको…

Continue Reading
Posted in समाचार

गुणस्तरीय शिक्षाको लागि अभिभावकको भूमिका ः

गुणस्तरीय शिक्षाको लागि अभिभावकको भूमिका ः रामकृष्ण प्रजापति,अध्यक्ष, अभिभावक संघ नेपाल, भक्तपुर जिल्ला समिति पृष्ठभूमि ः–एकाइसौं शताब्दी प्रतिस्पर्धाको युग हो । आपूmलाई सबल र सक्षम…

Continue Reading
Posted in समाचार

ख्वप अस्पतालमा शल्यक्रियाबाट पहिलो प्रसुती सेवा

ख्वप अस्पतालमा शल्यक्रियाबाट पहिलो प्रसुती सेवा२०८० जेठ ४ गते, बिहीबारभक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको प्रसुती सेवाअन्तर्गत ३८ वर्षीय महिलाले आज दिनको १२ः४० मा ३.१८ केजीको…

Continue Reading
Posted in कला/साहित्य समाचार

ताथलीमा महाखली, एक दर्जन धामी भुंग्रोमाथि

ताथलीमा महाखली, एक दर्जन धामी भुंग्रोमाथिभक्तपुर, जेष्ठ ३ गतेभक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ स्थित ताथलीको बस्नेत गाउँमा हिजो राती महाखलि कार्यक्रम आयोजना गरेको छ…

Continue Reading
Posted in समाचार

भक्तपुर नगरलाई देशको मात्र नभई संसारकै उदाहरणीय सहर बनाउन………

नगर प्रमुख प्रजापति र भक्तपुर उद्योग वाणिज्य संघका पदाधिकारीबीच छलफल भक्तपुर ः भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनील प्रजापतिले भक्तपुर नगरलाई देशको मात्र नभई संसारकै उदाहरणीय…

Continue Reading