भक्तपुरकी चेली चितवनमा सम्मानित
चितवन । भक्तपुरकी रजना त्वानाबासु चितवनमा नगदसहिद सम्मानित भएकी छिन् । उनी भरतपुर उपमहानगरपालिका ११ अवस्थित युनाईटेड टेक्निकल कलेजकोे स्वागत तथा बिदाई कार्यक्रममा बिशेष्ट अतिथि…
समाजसेवी धौभडेल संस्थागत विकास २०२५बाट सम्मानित
समाजसेवी धौभडेल संस्थागत विकास २०२५बाट सम्मानितकाठमाण्डौं, माघ २४ गतेभक्तपुरका समाजसेवी श्याम सुन्दर धौभडेल संस्थागत विकास २०२५(institutional builder2025)ले सम्मानित भएका छन् । एचआर एन नेपालले समाजसेवी…
32red Casino Tutti I Bonus Aggiornati
Vinci grosso: la felicità è dietro l’angolo al casinò Nonostante l’apparente mancanza di sostegno da parte di alcuni politici italiani, come diverse quantità come varianti…
कमला सन्ध्या आरती सम्पन्न
कमला सन्ध्या आरती सम्पन्नसिन्धुली,माघ २३प्रशिद्ध एवं पवित्र कमला नदीको महिमालाई बढाउने उदेश्यले सिन्धुली जिल्लाको गौतमी र कमलानदीको संगम स्थलमा कमला सन्ध्या आरती सम्पन्न गरिएको छ…
नेपाली साहित्यका सिपाही र रेकर्डका बादशाह डा. उपाध्याय जसका छन् १५३ विश्व रकेर्ड
नेपाली साहित्यका सिपाही र रेकर्डका बादशाह डा. उपाध्याय जसका छन् १५३ विश्व रकेर्डकाठमडौं । नेपाली साहित्यका सिपाही र रेकर्डका बादशाह डा. डिआर उपाध्याय/खनालका शब्द केवल पाठकको मनमा…
च्यम्हासिंह, देगइना र सल्लाघारीमा बजार अनुगमण, अखाद्य बस्तु नष्ट
च्यम्हासिंह, देगइना र सल्लाघारीमा बजार अनुगमण, अखाद्य बस्तु नष्टभक्तपुर, २३ माघ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा फलफुल पसलहरुको अनुगमन बिहिबार र…
रफत सञ्चारको १६औं वार्षिकोत्सवःअध्यक्ष विजुक्छेलाई नेपालको नक्सा सहितको मायाको चिनो प्रदान, पत्रकार, चिकित्सक सम्मानित
रफत सञ्चारको १६औं वार्षिकोत्सवःअध्यक्ष विजुक्छेलाई नेपालको नक्सा सहितको मायाको चिनो प्रदान, पत्रकार, चिकित्सक सम्मानित भक्तपुर, माघ २३ गतेनेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले ठूल…
५२ पार्टी स्थापनाको अबसरमा कर्मचारी भेला
क्तपुर, २२ माघ । नेपाल कर्मचारी समाज भनपा ९ को आयोजनामा ५२ पार्टी स्थापनाको अबसरमा कर्मचारी भेला नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वको…
काठमाडौंको कोटेश्वरमा फेसन तथा इन्टेरियर डिजाइनिङ कलेज सञ्चालनमा आयो ।
काठमाडौंको कोटेश्वरमा फेसन तथा इन्टेरियर डिजाइनिङ कलेज सञ्चालनमा आएको छ । करिब एक दशकदेखि फेसन डिजाइनिङको क्षेत्रमा काम गरिरहेकी सुक्निता चौलागाईंसहितको टिमले ‘भ्यालेन्टिनो इन्टरनेसनल कलेज…
भक्तपुर निर्वाचन क्षेत्र नं.२मा राणाको प्रतिद्वन्दी कोही पनि छैन! उम्मेदवार राणा
भक्तपुर निर्वाचन क्षेत्र नं.२मा राणाको प्रतिद्वन्दी कोही पनि छैन !, उम्मेदवार राणाभक्तपुर, माघ २२ गतेभक्तपुर निर्वाचन क्षेत्र २ का प्रत्यासी उम्मेदबार कविर राणाले आफू जनताको…












