भक्तपुर नगरका मदतान स्थल र केन्द्रहरुको स्थलगत निरिक्षण सम्पन्न
भक्तपुर नगरका मदतान स्थल र केन्द्रहरुको स्थलगत निरिक्षण सम्पन्नभक्तपुर, माघ २७ गतेजिल्ला निर्वाचन कार्यालय भक्तपुरले आज भक्तपुर निर्वाचन क्षेत्र नं. १स्थित भक्तपुर नगरपालिका क्षेत्रका मतदान…
संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित
संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित काठमाडौँ – संयुक्त सामान ढुवानी व्यवसायी संघको आठौँ साधारणसभा तथा…
गुठी अधिनष्ठ जग्गासम्बन्धी समस्या छिटै नै समाधान गर्ने मन्त्री इङ्नामको प्रतिबद्धता
गुठी अधिनष्ठ जग्गासम्बन्धी समस्या छिटै नै समाधान गर्ने मन्त्री इङ्नामको प्रतिबद्धताभक्तपुर । २०८२ माघ २७भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा.डा. कुमार इङ्नामले भक्तपुर नगरपालिकाद्वारा…
मजबुत टाइटन–टफ बनावट र लामो ब्याट्री ब्याकअपसहित Redmi Note 15 नेपालमा
मजबुत टाइटन–टफ बनावट र लामो ब्याट्री ब्याकअपसहित Redmi Note 15 नेपालमा काठमाडौँ, २७ माघ : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्नो नयाँ स्मार्टफोन Redmi Note 15…
श्री बाराही साकोसमा सुपरिवेक्षण तथा अनुगमन सम्पन्न ।
श्री बाराही साकोसमा सुपरिवेक्षण तथा अनुगमन सम्पन्न ।नेप्mस्कूनको स्क्यान कार्यक्रम अन्तर्गत श्री बाराही साकोसमा सुमनराज घिमिरेको नेतृत्वमा नेफ्स्कूनद्धारा मिति २०८२ माघ २७ गते स्थलगत सुपरीवेक्षण…
अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित विशेष समारोहबीच अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक…
निर्वाचन क्षेत्र २ सूनपाका भक्तपुरका मतदान स्थलहरु र केन्द्रहरुको स्थलगत अनुगमण
निर्वाचन क्षेत्र २ सूनपाका भक्तपुरका मतदान स्थलहरु र केन्द्रहरुको स्थलगत अनुगमणभक्तपुर, माघ २६ गतेभक्तपुर निर्वाचन क्षेत्र नं. २को सूर्यविनायक नगरपालिका क्षेत्रका मतदान स्थल र केन्द्रहरुको…
मन्त्री थापाद्वारा खोप अभियान शुभारम्भ, देशभर तीन लाख ५० हजारलाई खोप दिइने
मन्त्री थापाद्वारा खोप अभियान शुभारम्भ, देशभर तीन लाख ५० हजारलाई खोप दिइने भक्तपुर, २६ माघः बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले आज भक्तपुरमा किशोरीलाई पाठेघरको मुखको…
भक्तपुर निर्वाचन क्षेत्र १मा ठूला दलहरु कमजोर हरेको राप्रपाका उम्मेदवार खड्काको दाबी
भक्तपुर निर्वाचन क्षेत्र १मा ठूला दलहरु कमजोर हरेको राप्रपाका उम्मेदवार खड्काको दाबीभक्तपुर । राष्टिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट भक्तपुर क्षेत्र नं १ का उम्मेदबार भरतबहादुर…
निर्वाचन परिचालन समितिनेमकिपा भनपा ९को निर्वाचन परिचालन समिति गठननिर्वाचन परिचालन समिति
भक्तपुर, २५ माघ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ निर्वाचन परिचालन समिति नेपाल मजदुर किसान पार्टी भनपा ९ दत्तत्रय समिति गठन कार्यक्रम केन्द्रीय सदस्य का.सरोजराज…













