Posted in समाचार

निःशुल्क थाइराइड परीक्षण शिविरमा १८३ जनाले लिए सेवा

निःशुल्क थाइराइड परीक्षण शिविरमा १८३ जनाले लिए सेवाभक्तपुर ःभक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा आइतबार निःशुल्क थाइराइड परीक्षण शिविर सम्पन्न भएको छ ।विश्व थाइराइड दिवसको अवसरमा…

Continue Reading
Posted in समाचार

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा सम्मान÷पुरस्कार अर्पण कार्यक्रम सम्पन्न

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा सम्मान÷पुरस्कार अर्पण कार्यक्रम सम्पन्न दायित्व वाङ्मय प्रतिष्ठानको २५औँ वार्षिकोत्सवका अवसरमा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार अर्पण गरिएको छ । मन्त्रिपरिषद्का पूर्व…

Continue Reading
Posted in समाचार

बागमती प्रदेशका संस्कृति, पर्यटन, नागरिक उड्डयन तथा सहकारी मन्त्री बज्राचार्य भक्तपुरमा

बागमती प्रदेशका संस्कृति, पर्यटन, नागरिक उड्डयन तथा सहकारी मन्त्री बज्राचार्य भक्तपुरमा२०८१ जेठ १३ गते आइतबारबागमती प्रदेशका संस्कृति, पर्यटन, नागरिक उड्डयन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई…

Continue Reading
Posted in समाचार

वागीश्वरी कलेजका स्नातक चौथो वर्षको सामूदायिक लघु परियोजना कार्यको अन्तरक्रिया

वागीश्वरी कलेजका स्नातक चौथो वर्षको सामूदायिक लघु परियोजना कार्यको अन्तरक्रियाभक्तपुर । वागीश्वरी कलेज मानविकी सङ्काय स्नातक चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुको अनिवार्य प्रयोगात्मक सामुदायिक लघु परियोजना…

Continue Reading
Posted in समाचार

केन्द्रीय मानन्धर संघको कार्यक्रममा दुई स्रष्टा सम्मानित

केन्द्रीय मानन्धर संघको कार्यक्रममा दुई स्रष्टा सम्मानित जेठ १३, केके मानन्धरदेशभरका मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघले दुई जना सांगीतिक स्रष्टाहरुलाई सम्मान गरेको छ ।…

Continue Reading
Posted in समाचार

विश्वविख्यात अन्वेषकद्वारा नेकको शिक्षक विद्यार्थी माझ प्रस्तुति काठमाडाैं । विश्वविख्यात अन्वेषक डा. वाङ होउ माङले वाल्यकालमा हुने मानिसको कौतुहलतालाई मलजल गरेमा जो पनि अन्वेषक हुन…

Continue Reading
Posted in समाचार

कुनैपनिबालबालिका सडकमा बेवारिसे अवस्थामा भेटिनुहुँदैन: मन्त्री चौधरी

कुनैपनि बालबालिका सडकमा बेवारिसे अवस्थामा भेटिनुहुँदैन: मन्त्री चौधरी कञ्चनपुर, १३ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले कैलाली र कञ्चनपुरको बाल संगठनको अनुगमन गर्नुभएको छ । जिल्ला…

Continue Reading
Posted in समाचार

५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण

५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरणभक्तपुर, जेष्ठ१३ गतेकमलविनायक नगाँचा कृषि समूहद्वारा कृषि सामग्री वितरण गरेको छ । कृषि मन्त्रालयबाट अनुदान प्राप्त साना ट्याक्टर तथा पानी…

Continue Reading
Posted in समाचार स्वास्थ्य

भक्तपुरमा आईपिभि खोप अभियानको अन्तिम तयारी पूरा, करिव २६ हजार बालबालिका लाभावित हुने

भक्तपुरमा आईपिभि खोप अभियानको अन्तिम तयारी पूरा, करिव २६ हजार बालबालिका लाभावित हुनेभक्तपुर, बैशाख ११ गतेदेशभर जेष्ठ १३ गते देखि २६ गतेसम्म पोलियो विरुद्धको खोप…

Continue Reading
Posted in समाचार

ताथलीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर हुने

ताथलीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर हुनेभक्तपुर ःभक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकास्थित ताथलीमा आगामी मंगलबार एकदिने बृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।सयपत्री बचत तथा ऋण…

Continue Reading