डहरे देउरालीमा भेटिए भैरव
डहरे देउरालीमा भेटिए भैरव पदम श्रेष्ठ पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको “डहरे देउराली”मा करिब १०० फिट अग्लो विशाल भैरबको अर्धकद फेला परेको छ…
वागीश्वरी कलेजका दुई उद्यमी विद्यार्थीहरूलाई बीउ पूँजी वितरण
वागीश्वरी कलेजका दुई उद्यमी विद्यार्थीहरूलाई बीउ पू“जी वितरणभक्तपुर, साउन २२ गते । वागीश्वरी कलेज तुमचो कमलविनायकमा विश्वविद्यालय अनुदान आयोग (UGC) को सहयोगमा सञ्चालित उद्यमशीलता सहयोग…
हनुमन्ते खोलामा फेरी डुवान
हनुमन्ते खोलामा फेरी डुवानभक्तपुर, श्रावण २२ गतेपूर्वी भागहरुमा बढी पानी परेपछि हनुमन्ते खोलाका ततिय क्षेत्रहरु डुबानमा पर्न थालेको छ । यद्यपी अहिले पानी पर्न रोकिएपछि…
पानीमा डुबेर चित्तपोलमा एक बच्चाको निधन, थप अनुसन्धान जारी
पानीमा डुबेर चित्तपोलमा एक बच्चाको निधन, थप अनुसन्धान जारीभक्तपुर, श्रावण २२ गतेप्लाष्टिकको बाल्टिनमा डुबेर चित्तपोलमा एक बच्चाको मृत्यु भएको छ । हिजो साँझा २० लिटरको…
बालकुमारी साकोसले सप्ताहव्यापी रुपमा रजत वर्ष मनाउने घोषणा
बालकुमारी साकोसले सप्ताहव्यापी रुपमा रजत वर्ष मनाउने घोषणामध्यपुर थिमी, श्रावण २२ गतेबालकुमारी साकोसले सप्ताह व्यापी रुपमा रजत वर्ष मनाउने भएको छ । “आर्थीक, सामाजकि तथा…
२०९१ सालसम्मकालागि खम्ये सुनिश्चित
२०९१ सालसम्मकालागि खम्ये सुनिश्चितभक्तपुर, भक्तपुरको ऐतिहासिक नवदुर्गा गणले आज खम्ये भित्र्याएको छ । विजया दशमी मनाउन म्हेसासुर रुपी खम्येलाई बढ् गर्न आज विधिपूर्व खम्ये भित्र्याएको…
भक्तपुरका महिला सरकारी नेतृत्वसँग पत्रकार अन्तरक्रिया
भक्तपुरका महिला सरकारी नेतृत्वसँग पत्रकार अन्तरक्रियाभक्तपुर, श्रावण २०भक्तपुर जिल्लामा रहेका २ दर्जन भन्दा बढी सरकारी कार्यालय मध्ये ११ जना कार्यालयको प्रमुखमा हाल महिला रहेका छन्…
लोकेश्वर साकोसमा समाचार लेखन तालिम सम्पन्नलोकेश्वर साकोसभक्तपुर, साउन १९ लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा तथा बचत उप–समितिको आयोजनामा एक हप्ते समाचार लेखन…
ख्वप लाखे नाँच आज लोकापर्ण हुँदै
ख्वप लाखे नाँच आज लोकापर्ण हुँदैभक्तपुर, श्रावण २० गतेभक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक लाखे नाँचको आज लोकापर्ण हुने भएको छ । सदियौ देखि बन्द रहेको लाखे…
तःमुज्याको ४४ औं सृंखला, असोज २८ र २९ गते लामुगाः टोलमा हुने
भक्तपुर, श्रावण २० गतेनेपाल भाषा साहितय तःमुंज्याको ४४ औं सृखला भक्तपुर नगरपालिका वडा नं.९ स्थित लामुगः टोलमा हुने भएको छ । ४४ औं तःमुज्या आगामी…














