पानीमा डुबेर चित्तपोलमा एक बच्चाको निधन, थप अनुसन्धान जारी
भक्तपुर, श्रावण २२ गते
प्लाष्टिकको बाल्टिनमा डुबेर चित्तपोलमा एक बच्चाको मृत्यु भएको छ । हिजो साँझा २० लिटरको प्लास्टिकको बाल्टिनमा डुबेर अशक्त भएका बालिकाको उपचारकोक्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । सिन्धुपाल्चोक बाह्रविसे घर भई हाल चित्तपोल भक्तपुर बस्दै आएका गिता बस्नेतकी ११ महिनाकी छोरी नेलिस्ता बस्नेतको खेल्नेक्रममा अचानक पानी भएको २० लिटर प्लास्टिकको बाल्टिनमा डुबेर अशक्त भएकी थिइन । अशक्त बालिकालाई ख्वप अस्पताल च्याम्हासिंहमा ल्याई उपचार गर्नेक्रममा हिजो साँझ १८ः४०मा निधन भएको प्रहरीले जनाएको छ । लाश पोष्टमार्टमको लागि काठमाण्डौ मेडिक कलेज दुवाकोट भक्तपुर लगिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजन कार्कीका अनुसार सो घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














