Posted in समाचार

कुनैपनिबालबालिका सडकमा बेवारिसे अवस्थामा भेटिनुहुँदैन: मन्त्री चौधरी

कुनैपनि बालबालिका सडकमा बेवारिसे अवस्थामा भेटिनुहुँदैन: मन्त्री चौधरी कञ्चनपुर, १३ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले कैलाली र कञ्चनपुरको बाल संगठनको अनुगमन गर्नुभएको छ । जिल्ला…

Continue Reading
Posted in समाचार

५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण

५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरणभक्तपुर, जेष्ठ१३ गतेकमलविनायक नगाँचा कृषि समूहद्वारा कृषि सामग्री वितरण गरेको छ । कृषि मन्त्रालयबाट अनुदान प्राप्त साना ट्याक्टर तथा पानी…

Continue Reading
Posted in समाचार स्वास्थ्य

भक्तपुरमा आईपिभि खोप अभियानको अन्तिम तयारी पूरा, करिव २६ हजार बालबालिका लाभावित हुने

भक्तपुरमा आईपिभि खोप अभियानको अन्तिम तयारी पूरा, करिव २६ हजार बालबालिका लाभावित हुनेभक्तपुर, बैशाख ११ गतेदेशभर जेष्ठ १३ गते देखि २६ गतेसम्म पोलियो विरुद्धको खोप…

Continue Reading
Posted in समाचार

ताथलीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर हुने

ताथलीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर हुनेभक्तपुर ःभक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकास्थित ताथलीमा आगामी मंगलबार एकदिने बृहत् स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।सयपत्री बचत तथा ऋण…

Continue Reading
Posted in समाचार

भक्तपुरमा चन्देश्वरीको जात्रा

भक्तपुरमा चन्देश्वरीको जात्राराजा आनन्द देवको पाला देखिको चन्देश्वरीको जात्रा आज पनि जिबन्त मनाइएको छ । भक्तपुर नगरपालिका वडा नं.५ स्थित चासुखेलमा हिजो टिप्वा जात्रा सम्पन्न…

Continue Reading
Posted in समाचार

ब्रम्हायणी परिसरमा नाक, कान, घाँटी तथा दन्त शिविर कार्यक्रम सम्पन्न

ब्रम्हायणी परिसरमा नाक, कान, घाँटी तथा दन्त शिविर कार्यक्रम सम्पन्न भक्तपुर, जेठ १० । भक्तपुर नगरपालिका ९ नं. वडा कार्यालयको आयोजनामा शनिबार ब्रम्हायणी परिसरमा नाक,…

Continue Reading
Posted in समाचार

बुद्ध जयन्तीको अवसरमा शान्ति पदयात्रा

बुद्ध जयन्तीको अवसरमा शान्ति पदयात्राभक्तपुर, जेष्ठ ९ गते२५६८ औं वुद्ध जयन्तीको अवसरमा भक्तपुरमा शान्ति पदयात्रा भएको छ । युवा बौद्ध पुचः द्वारा आज क्वाठण्डौ भक्तपुरबाट…

Continue Reading
Posted in समाचार

चानपामा पोलियो विरुद्ध खोप अभियान बारे अभिमुखिकरण

चानपामा पोलियो विरुद्ध खोप अभियान बारे अभिमुखिकरणभक्तपुर, जेष्ठ ९ गते जनस्वास्थ्य कार्यालय भक्तपुरले पोलियो विरुद्धको खोप अभियान बारे जनचेतना अभिवृद्धि गर्न थालेको छ । स्थानीय…

Continue Reading
Posted in समाचार

नागरिक भावना विना बजार व्यवस्थित नहुने

भक्तपुर, ९ जेठ । भक्तपुर नगरपालिकाको आयोजनामा सुकुलढोका क्षेत्रका पसल व्यवसायीहरुको भेला भनपा सभाकक्षमा बिहिबार सम्पन्न भयो ।भेलाका अतिथि ७ नं वडाका वडाध्यक्ष उकेश कवाँले…

Continue Reading
Posted in समाचार

कोरा भक्तपुरको चौथौ संस्करणको तयारी शुरू, रूट परिमार्जन सहित भक्तपुरको थप भौगोलिक सांस्कृतिक महत्व समेतिने

कोरा भक्तपुरको चौथौ संस्करणको तयारी शुरू, रूट परिमार्जन सहित भक्तपुरको थप भौगोलिक सांस्कृतिक महत्व समेतिने भक्तपुर, नेपाल – जेठ ८, २०८१ कोरा भक्तपुरको चौथो संस्करणको…

Continue Reading