मध्यपुर ठिमीको एक घरमा लागेको आगलागीबाट २ करोड ६० लाख क्षेति
मध्यपुर ठिमीको एक घरमा लागेको आगलागीबाट २ करोड ६० लाख क्षेतिमध्यपुर ठिमी,करेन्ट सर्ट भई मध्यपुर थिमीको एक घरमा भएको आगलागिबाट २ करोड ६० लाख बराबरको…
हैजा र डेंगु जस्तो महामारी फैलिन नदिन चा.न.पा.मा पूर्वतयारी सुरु
हैजा र डेंगु जस्तो महामारी फैलिन नदिन चा.न.पा.मा पूर्वतयारी सुरुभक्तपुर, श्रावण १८ गतेकाठमाण्डौमा फैलिएको हैजा संक्रमण भक्तपुरमा फैलिन नदिन जनस्वास्थ्य कार्यालय भक्तपुरले पूर्वतयारी थालेको छ…
कमलबिनायकमा बजार अनुगमन
कमलबिनायकमा बजार अनुगमनभक्तपुर, १६ श्रावण । भक्तपुर नगरपालिका अनुगमन समितिका सदस्य एवम् कार्यपालिका सदस्य रोशनमैया सुवालको नेतृत्वमा बुधबार कमलबिनायकमा पसल अनुगमन गरेकोमा मेगा मार्टमा म्याद…
साँस्कृतिक गुरु स्व. मानन्धरको स्मृतिमा प्रतिमा र अक्षयकोष स्थापनाको घोषणा
साँस्कृतिक गुरु स्व. मानन्धरको स्मृतिमा प्रतिमा र अक्षयकोष स्थापनाको घोषणाभक्तपुर, श्रावण १६ गतेसाँस्कृतिक गुरु स्वर्गीय पूर्णबहादुर मानन्धरको स्मृतिमा प्रतिमा तथा अक्षयकोष स्थापना गर्ने घोषणा भएको…
भनपा वडा नं ९ स्थित पाली फः फल्चा उद्घाटन
भनपा वडा नं ९ स्थित पाली फः फल्चा उद्घाटनभक्तपुर । २०८१ साउन १६, बुधबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आर्थिक सहयोगमा भनपा ९ साकोलानस्थित…
नगर प्रमुख प्रजापतिद्वारा भक्तपुरका बाढी प्रभावित क्षेत्रहरुमा निरीक्षण
नगर प्रमुख प्रजापतिद्वारा भक्तपुरका बाढी प्रभावित क्षेत्रहरुमा निरीक्षणभक्तपुर । २०८१ साउन १६, बुधबार२०८१ साउन १५ गते राती करिब ११ बजेदेखि परेको अविरल वर्षाका कारण भक्तपुरको…
कुलमान घिसिङलाई घेराबन्दी भयाे : मध्यपुर थिमिका उपप्रमुख विजयकृष्ण श्रेष्ठ
कुलमान घिसिङलाई घेराबन्दी भयाे : मध्यपुर थिमिका उपप्रमुख विजयकृष्ण श्रेष्ठसाउन १५, केके मानन्धर ।मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले राजनीतिक आस्थाभन्दा माथि उठेर सचेत युवाहरूले…
पूर्व सभापति बाबुकाजी श्रेष्ठ सम्मानित
पूर्व सभापति बाबुकाजी श्रेष्ठ सम्मानितभक्तपुर, १५ साउन– नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरको ४५ औं स्थापना दिवस कार्यक्रममा पूर्व सभापति बाबुकाजी श्रेष्ठ सम्मानित गरेको…
अविरल वर्षाले कहि डुवान कहि पहिरो
अविरल वर्षाले कहि डुवान कहि पहिरोभक्तपुर, श्रावण १६ गतेअविरल वर्षाका कारण हनुमन्ते खोला, तव्याखुसी तथा मनोहरा खोलाका ततिय क्षेत्रहरु डुवानमा परेको छ । रातभर परेको…
विद्यालयस्तरीय क्सिङ्ग छनोट प्रतियगितामा भक्तपुरका छात्रा सायेरा गोसाई प्रथम
विद्यालयस्तरीय क्सिङ्ग छनोट प्रतियगितामा भक्तपुरका छात्रा सायेरा गोसाई प्रथम ललितपुर । राष्ट्रव्यापी जूनियर तथा विद्यालयस्तरीय छात्र छात्रा बक्सिङ्ग छनोट प्रतियगितामा भक्तपुरका सायेरा गोसाई प्रथम भएका…














