नवनिर्वाचित पदाधिकारीहरुलाई बढाई शुभकामना
नवनिर्वाचित पदाधिकारीहरुलाई बढाई शुभकामनाभक्तपुर, चैत्र २३ गतेस्वतन्त्र पत्रकार संघ भक्तपुरले स्वतन्त्र पत्रकार संघ केन्द्रीय समितिको हालै नवलपुरमा सम्पन्न ५ औं अधिवेशनमा सर्वसहमतिले विजयी भक्तपुरका नवनिर्वाचित…
विस्का जात्रासँगै गन्तव्य मध्यपुरको तयारीमा मध्यपुर थिमी नपा
विस्का जात्रासँगै गन्तव्य मध्यपुरको तयारीमा मध्यपुर थिमी नपाभक्तपुर। चैत्र २३ गतेमध्यपुर थिमी नगरपालिकाले आसन्न बिस्का जात्रासँगै गन्तव्य मध्यपुरका कार्यक्रमहरु सार्वजनिक गरेको छ । मध्यपुर थिमीको…
लक्ष्मी गाई फार्ममा आगलागी हुँदा ४ गाई मरे, ५ घाईते
लक्ष्मी गाई फार्ममा आगलागी हुँदा ४ गाई मरे, ५ घाईतेभक्तपुर, चैत्र २३ गतेभक्तपुर नगरपालिका वडा नं १० स्थित पाइपलाइन क्षेत्रको लक्ष्मी गाईफाममा आज दिउँसो लागेको…
लेखापढी कानून व्यवसायी विचौलिया होइनन् !
लेखापढी कानून व्यवसायी विचौलिया होइनन् । भक्तपुर, चैत्र २२ गतेनेपाल लेखापढी कानुन व्यवासायी एसोसियसन भक्तपुरका नवनिर्वाचित पदाधिकारीले आज पद् तथा गोपनियताको सपद् ग्रहण गरेका छन्…
भक्तपुर प्रहरीद्वारा १९ जना जुवाडे पक्राउ ।
भक्तपुर प्रहरीद्वारा १९ जना जुवाडे पक्राउ ।भक्तपुर,भक्तपुर प्रहरीले जुवातास खेलि रहेकै अवस्थामा मानिसहरुलाई पक्राउ गरेको छ । भक्तपुर प्रहरीका सूचना अधिकारी प्रकाश जवेगुका अनुसार प्रहरी…
आँखाको ज्योती फर्काउनको लागि एक कप चिया दान अभियान
आँखाको ज्योती फर्काउनको लागि एक कप चिया दान अभियानचैत २२ गते । केके मानन्धर ।काठमाडौं । युवा नेत्र सेवा, काठमाडौंले “एक कप चिया दान अभियान”…
लिपि कासाय् सुदेनकुमार व विजय न्हाप, लोकरत्नयात सम्मान, वर्णमाला सार्वजनिक
लिपि कासाय् सुदेनकुमार व विजय न्हाप, लोकरत्नयात सम्मान, वर्णमाला सार्वजनिक लकस नेपालया ग्वसालय् जूगु रञ्जना व प्रचलित नेपाललिपि कासाय् रञ्जना लिपिइ सुदेनकमार महर्जन व…
चैत २५ पछि पर्यटनका योजना सम्झौता रोकिने, बजेट फिर्ता हुने
चैत २५ पछि पर्यटनका योजना सम्झौता रोकिने, बजेट फिर्ता हुने काठमाडौँ । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत सञ्चालन हुँदै आएका पर्यटन पूर्वाधार निर्माण…
Пункт и пипс в трейдинге
Пипсы и Пункты на форекс: правила использования Его принцип действия прост, перетаскиваете скрипт на график и в настройках указываете размер вашего стоп приказа в пунктах…
अध्यक्ष रहेका बास्तोलालाई पुनः अध्यक्षमा सर्वसम्मत चयन
गैंडाकोट । स्वतन्त्र पत्रकार संघ नेपालको १४ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन नवलपरासी जिल्लाको नवलपुर गैडाकोटमा सकिएको छ । साधारणसभा तथा अधिवेशनले कृष्णप्रसाद…










