नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा
नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा काठमाडौं । नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रलाई व्यवसायिक…
चाँगु नगरमा नसर्ने रोगको अभिमुखीकरण, जनप्रतिनिधीहरु चिन्तित
चाँगु नगरमा नसर्ने रोगको अभिमुखीकरण, जनप्रतिनिधीहरु चिन्तित भक्तपुर, फाल्गुण ११ गते गाडीको सर्भिसिङ गरे जस्तै मानिसको स्वास्थ्य चेकजाँच नियमित रुपमा गर्न सके नसर्ने रोगबाट बच्न…
चनपामा नगरव्यापी नृत्य प्रतियोगिता जारी
चनपामा नगरव्यापी नृत्य प्रतियोगिता जारीभक्तपुर, फार्गुण ११ गतेचाँगुनारायण नगरपालिका शिक्षा शाखाले आयोजना गरेको नगरस्तरीय नृत्य प्रतियोगिता अन्तर्गत वडा नं. ४,५ र ६ स्तरीय नृत्य प्रतियोगिता…
नवसर्जक साहित्य चौतारीद्वारा उपन्यासकार घिमिरे सम्मानित
नवसर्जक साहित्य चौतारीद्वारा उपन्यासकार घिमिरे सम्मानित नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय कार्यालय हेटौडा द्वारा आयोजित ुदोस्रो नवसर्जक उत्सवमाु लेखक तथा उपन्यासकार केशव घिमिरे लाई नवसर्जक…
‘ख्वप विश्वविद्यालय भक्तपुरको मात्र नभई देशकै आवश्यकता हो’: अध्यक्ष बिजुक्छेँ
‘ख्वप विश्वविद्यालय भक्तपुरको मात्र नभई देशकै आवश्यकता हो’ : अध्यक्ष बिजुक्छेँभक्तपुर । २०८१ फागुन ९ गते, शुक्रबारनेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले भक्तपुर…
आज फार्गुण ८, सहिद दिवस
आज फार्गुण ८, सहिद दिवसभक्तपुर, फागुर्ण ८ गतेनेपाल मजदुर किसान पार्टीले आज सहिद दिवस मनाएका छन् । २०४६ सालको जनआन्दोलनमा सहादत प्राप्त गर्ने र घाइते…
रेखा-पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई
रेखा-पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई काठमाडौं । नेपाल स्रष्टा समाजले रेखा -पवन स्रष्टा सम्मानद्धारा वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद रिजाललाई अर्पण गर्ने गर्ने भएको छ…
वीरधारा संरक्षण र उपयोगका लागि इतिहासविद्हरुको जोड
वीरधारा संरक्षण र उपयोगका लागि इतिहासविद्हरुको जोडभक्तपुर, फाल्गुण ७ गतेभक्तपुरकी चेलीले निर्माण गरेको ऐतिहासिक वीर अर्थात राजलक्ष्मी धारा संरक्षणकालागि विज्ञहरुले सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।…
लोकेश्वर साकोसको अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न
लोकेश्वर साकोसको अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्नलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछें, भक्तपुरको आ.व. २०८१÷०८२ को अर्ध बार्षिक समिक्षा कार्यक्रम साविक भक्तपुर नपा वडा…
दुर्घटना बढेसंगै ट्राफिक प्रहरीको तिब्र गति नियन्त्रण अभियान सुरु
दुर्घटना बढेसंगै ट्राफिक प्रहरीको तिब्र गति नियन्त्रण अभियान सुरुभक्तपुर, ६ फागुन ः जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले तिब्रगतिका कारण हुने दुर्घटना रोक्न तिब्र गति नियन्त्रण…














