Category: समाचार

समाचार

Posted in राजनीति समाचार

मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशको नाम जोडिनु दुखद ः सर्वोच्च अदालत ।

मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशको नाम जोडिनु दुखद ः सर्वोच्च अदालत । सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई असान्दर्भिक रुपमा जोडिएको बताएको छ ।मन्त्रिपरिषदमा प्रधानन्यायाधीश जबराले…

Continue Reading
Posted in अन्तर्राष्ट्रिय समाचार स्वास्थ्य

गर्भपतन सम्बन्धि अधिकारको समर्थनमा अमेरिकामा प्रर्दशन ।

गर्भपतन सम्बन्धि अधिकारको समर्थनमा अमेरिकामा प्रर्दशन । गर्भपतन सम्बन्धि अधिकारको समर्थनमा अमेरिकाका ५० वटै राज्यहरुमा हजारौं मानिसहरुले ¥याली गरेका छन् । नयाँ बन्दै गरेको कानुनले…

Continue Reading
Posted in अन्तर्राष्ट्रिय समाचार स्वास्थ्य

विश्वका ७५ देशले कोरोनाको खोप उपलब्धताका लागि आग्रह ।

विश्वका ७५ देशले कोरोनाको खोप उपलब्धताका लागि आग्रह । विश्वका ७५ देशले कोरोना भाइरसविरुद्धको खोपको अधिकारका लागि आवाज उठाएका छन् । ती देशले संसारका सबै…

Continue Reading
Posted in अर्थ/वाणिज्य समाचार

गुरु गणेश साकोसको साधारणसभा शुभारम्भ कार्यक्रम  सम्पन्न ।

गुरु गणेश साकोसको साधारणसभा शुभारम्भ कार्यक्रम  सम्पन्न । गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधारणसभाको शुभारम्भ कार्यक्रम ९ नं. वडा…

Continue Reading
Posted in अर्थ/वाणिज्य समाचार

फलामे छडको मूल्य घट्यो ।

फलामे छडको मूल्य घट्यो । सरकारले फलामे छडमा लाग्दै आएको अन्तशुल्क हटाएसँगै फलामे छडको मूल्य घट्ने भएको छ । नेपाल फलामे छड उत्पादन सङ्घले स्पन्ज…

Continue Reading
Posted in समाचार

इन्टरनेटको निर्वाध उपयोग गर्ने÷गराउने व्यवस्था मिलाउन अनुरोध ।

इन्टरनेटको निर्वाध उपयोग गर्ने÷गराउने व्यवस्था मिलाउन अनुरोध । नेपाल दूसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने÷गराउने व्यवस्था मिलाउन अनुरोध गरेको छ । प्राधिकरणले राज्यका विभिन्न…

Continue Reading
Posted in समाचार स्वास्थ्य

पछिल्लो २४ घण्टामा देबशर थप ६७९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, थप १ हजार४०५ जना सङ्क्रमणमुक्त, ७ संक्रमितको मृत्यु ।

पछिल्लो २४ घण्टामा देबशर थप ६७९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, थप १ हजार४०५ जना सङ्क्रमणमुक्त, ७ संक्रमितको मृत्यु । पछिल्लो २४ घण्टामा ६७९ जनामा…

Continue Reading
Posted in अर्थ/वाणिज्य समाचार

मुलुकलाई विकास र समृदिको बाटोमा अगाडि बढाउन सहकारीको अहम भूमिका……….

मुलुकलाई विकास र समृदिको बाटोमा अगाडि बढाउन सहकारीको अहम भूमिका…… मध्यपुर थिमि, १६ असोज । बागमती प्रदेशका उद्योग, पर्यटक, वन तथा वातावरण राज्यमन्त्री सरस्वती वाटीले…

Continue Reading
Posted in अर्थ/वाणिज्य समाचार

सुपर मार्केटदेखि खुद्रा पसलसम्म उपभोक्ता ठगीमाः भाटभटेनीलाई रु ५० हजार जरिवाना ।

सुपर मार्केटदेखि खुद्रा पसलसम्म उपभोक्ता ठगीमाः भाटभटेनीलाई रु ५० हजार जरिवाना । भक्तपुर, १७ असोज ९रासस०ः नेपालीको महान् चाड दसैँतिहार नजिकै आइसकेको छ । दसैँ…

Continue Reading
Posted in अर्थ/वाणिज्य समाचार

कृषि अनुदान धनाढ्यको पोल्टामा पर्नु भ्रष्टाचारकै उदाहरण

कृषि अनुदान धनाढ्यको पोल्टामा पर्नु भ्रष्टाचारकै उदाहरण भक्तपुर, १६ असोज । श्वेत भैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औ“ वार्षिक साधारणसभा भक्तपुर नगरपालिकाका…

Continue Reading