भक्तपुरका थप एक हजारमा संक्रमण पुष्टि
भक्तपुर, माघ ६ गते
भक्तपुर जिल्लाका चार वटै नगरपालिका क्षेत्र बसोबास गर्ने थप एक हजार नागरिकहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । आज एक्कै दिन अहिलेसम्मकै बढी जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाबाट भक्तपुरमा आज थाप ९५८ जना संक्रमित भएका छन् । यसरी संक्रमित हुनेहरुमा भक्तपुर नगरपालिकाका ११५ पुरुष र १२१ महिला गरी २३६ जना, चाँगुनारायण नगरका ६७ पुरुष र ४६ महिला गरी ११३ जना, मध्यपुर थिमी नगरका ११० पुरुष र ११० महिला गरी २२० जना यसै गरी सूर्यविनायक नगरपालिकाका १०९ पुरुष र ११६ महिला गरी २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । स्वास्थ्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख कृष्णबहादुर मिजारका अनुसार यसरी संक्रमित हुनेहरु मध्ये ७५ पुरुष र ८९ महिला गरी १६४ जना संक्रमण पुष्टि भएकाहरु सम्पर्क विहिन अवस्थामा रहेको उल्लेख गरेका छन् । हिजो एक्कै दिन जिल्लामा ५६४ जनामा संक्रमण पुष्टि भएको थियो भने आज एक्कै दिन ९५८ जना संक्रमित भएका हुन ।
Featured Posts – Style 1
राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
2026-07-22 Comments Off on राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
राष्ट्रिय कार्यशालामा खाद्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोडकाठमाडौं ।नागरिकको खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको प्रभावकारी कार्यान्वयन, कर्णाली प्रदेशको खाद्य सुरक्षा अवस्था...
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
2026-07-21 Comments Off on फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति भक्तपुर । २०८३ साउन ४ भक्तपुर नगरपालिका वडा नं. १०...
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
2026-07-20 Comments Off on गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटनाभक्तपुर, श्रावण ४ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले गत असार महिनाभर भएका कार्यसम्पादनहरु...
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
2026-07-20 Comments Off on सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न भक्तपुर, साउन ४ गते। श्री बाराही बचत तथा ऋण...
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
2026-07-20 Comments Off on स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचनललितपुर,- राजुराम मुनंकर्मीबि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका...














