Category: समाचार
समाचार
१ करोड १६ लाखले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाए ।
१ करोड १६ लाखले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाए ।। सरकारले सुरु गरेको कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत कम्तिमा एक मात्रा खोप लगाउनेको सङ्ख्या १ करोड…
सिद्धि कृषि सहकारी संस्थाको नवौं साधारण सभा सम्पन्न
सिद्धि कृषि सहकारी संस्थाको नवौं साधारण सभा सम्पन्न भक्तपुर, २०७८ मंसीर २९ गते बुधबार । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नपाका प्रमुख…
जालसाजी र किर्ते गरी प्रजापतिको जग्गा साखकर्मीको नाममा
जालसाजी र किर्ते गरी प्रजापतिको जग्गा साखकर्मीको नाममा भक्तपुर, २८ मंसिर । मालपोत र भूमिसुधारको लापरवाहीको कारण पुस्तौ“देखि जमिन जोत्दै आएका किसानहरूको हक अधिकार हनन्…
धमाधम बन्दै टेलिकमका टावर निर्माण
धमाधम बन्दै टेलिकमका टावर निर्माण जिल्लाका ग्रामीण क्षेत्रमा फोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले आफ्ना जिएसएम तथा फोरजी टावर धमाधम निर्माण गर्न थालेको…
गाउँगाउँमा पर्यटक पुराउन लागि घरबास सेवा प्रभावकारी बन्दै ।
गाउँगाउँमा पर्यटक पुराउन लागि घरबास सेवा प्रभावकारी बन्दै ।। गाउँगाउँमा आन्तरिक तथा बाह्य पर्यटक पु¥याउन लागि घरबास सेवा अर्थात् होमस्टे प्रभावकारी बनेका छन् । कोरोनाका…
भक्तपुरको प्राचीन लक्ष्मीनरसिंह मन्दिर शिलान्यास
भक्तपुरको प्राचीन लक्ष्मीनरसिंह मन्दिर शिलान्यास २०७८ मंसिर २७, सोमबार भक्तपुर नगरपालिकाले भक्तपुर नगरपालिका वडा नं। ४ गःहिटीमा अवस्थित लक्ष्मी नरसिंह मन्दिर पुरानै मौलिक शैलीमा पुनःनिर्माण…
सुधारिएको शवदाह निर्माण कार्यको शिलान्यास कार्यक्रम सम्पन्न
सुधारिएको शवदाह निर्माण कार्यको शिलान्यास कार्यक्रम सम्पन्न भक्तपुर, २०७८ मंसीर २७ गते सोमबार । भक्तपुर नगरपालिका वडा नं.७ हनुमानघाट स्थित खोह्र दीपमा सुधारिएको शवदाह निर्माण…
प्राचीन सम्पदा लक्ष्मी नरसिंह मन्दिर पुनःनिर्माणको शिलान्यास सोमबार हुने
लक्ष्मी नरसिंह मन्दिर पुनःनिर्माण निर्देशक समितिको बैठक बस्यो २०७८ मंसिर २६, आइतबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नपा वडा नं. ४ मा अवस्थित…
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठलाई बिदाइ
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठलाई बिदाइ २०७८ मंसिर २६, आइतबार भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठलाई बिदाई गरिएको छ । भक्तपुर नगरपालिकाका…
ए डिभिजन लिग फुटबल : थ्रीस्टार र एपीएफबीचको खेल गोलरहित बराबरी
ए डिभिजन लिग फुटबल : थ्रीस्टार र एपीएफबीचको खेल गोलरहित बराबरी सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत थ्रीस्टार क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीचको…













