Category: समाचार
समाचार
डढेलो नियन्त्रणका लागि भक्तपुरका पत्रकारहरुलाई अभिमुखिकरण
डढेलो नियन्त्रणका लागि भक्तपुरका पत्रकारहरुलाई अभिमुखिकरण भक्तपुर, चैत्र २ गते चैत्र बैसाखको हुरिवतासको समयमा हुन सक्ने डढेलो नियन्त्रणकालागि जनचेतना अभिवृद्धि गर्न आज डिभिजन बन कार्यालय…
नगर प्रमुख प्रजापतिलाई भक्तपुर नगरपालिकाको रणनीतिक योजनासहितको प्रतिवेदन हस्तान्तरण
नगर प्रमुख प्रजापतिलाई भक्तपुर नगरपालिकाको रणनीतिक योजनासहितको प्रतिवेदन हस्तान्तरण २०७९ फागुन ३० गते, मंगलबार भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिलाई भक्तपुर नगरपालिकाको रणनीतिक योजनासहितको प्रतिवेदन…
अमेरिकी चिकित्सकहरु ईट्टा भट्टाका मजदुरको स्वास्थ्य परिक्षण गर्दै
अमेरिकी चिकित्सकहरु ईट्टा भट्टाका मजदुरको स्वास्थ्य परिक्षण गर्दै भक्तपुर, चैत्र १ गते ईट्टा भट्टामा काम गर्ने मजदुरहरुको स्वास्थ्यको अध्ययन गर्न अमेरिकी चिकित्सक, नर्स तथा इन्जिनियरहरुको…
बेलायती संसदीय टोलीद्वारा भक्तपुरको ईट्टा भट्टाको निरिक्षण, वातावरणीय सुधार देखेर सांसदहरु दंग
बेलायती संसदीय टोलीद्वारा भक्तपुरको ईट्टा भट्टाको निरिक्षण, वातावरणीय सुधार देखेर सांसदहरु दंग भक्तपुर, चैत्र १ गते भक्तपुरको श्वेतभैरव ईट्टा भट्टाको जिकज्याक प्रविधि हेरर बेलायतका सांसदहरु…
मुल्मीको पुस्तक बंगलादेशमा विमोचन
मुल्मीको पुस्तक बंगलादेशमा विमोचन काठमाडौ । नागरिक अभियन्ता तथा समाजसेवी शान्तलाल मुल्मीद्वारा लिखित रिटेन्टलेस जर्नीको बंगलादेशको ढाकामा पनि विमोचन गरिएको छ । नेपाल र दिल्लीमा…
सल्लाघारी र चुनदेवीमा बजार अनुगमन
सल्लाघारी र चुनदेवीमा बजार अनुगमन भक्तपुर, २९ फागुण । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सल्लाघारी र चुनदेवीमा २० वटा पसल अनुगमन गर्दा…
बालबालिकाको सामाजिक सञ्जालमा निगरानी गर्नु पर्ने : सुरेश श्रेष्ठ
बालबालिकाको सामाजिक सञ्जालमा निगरानी गर्नु पर्ने : सुरेश श्रेष्ठ भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बालबालिकाहरूको निगरानी उनीहरूको सामाजिक सञ्जालमा प्रस्तुतिको निगरानी गर्नु…
रोगबाट मुक्ति हुन नियमित ब्यायम गर्नुपर्ने सांसद सुवाल
रोगबाट मुक्ति हुन नियमित ब्यायम गर्नुपर्ने सांसद सुवाल २७ फाल्गुन भक्तपुर | नेपाल स्वयंसेवी रक्तदाता समाज भक्तपुर जिल्लाको तेस्रो अधिवेशनको उद्घाटन मनानिय सांसद प्रेम सुवालले…
मस्तिष्क मृत्यु बाटप्राप्तकलेजोप्रत्यारोपित डिस्चार्ज
मस्तिष्क मृत्यु बाटप्राप्तकलेजोप्रत्यारोपित डिस्चार्ज मस्तिष्क मृत्युबाटप्राप्तअंगबाटप्रत्यारोपणभएका १जनाकलेजो र २ जना मृर्गौलाप्रत्यारोपिततहरु गरी तीनै जनासकुशलडिस्चाजभएकाछन । मस्तिष्क मृत्युबाटप्राप्तअंगबाटकलेजोप्रत्यारोपणभएकाप्रत्यारोपित (दाँया)श्रीमतीको साथ नेपालको इतिहासमापहिलो पटकमस्तिष्क मृत्यूबाटप्राप्तकलेजो प्रत्यारोपण गरी…
जगातिमा आज वृहत स्वास्थ्य शिविर आयोजना
श्रमिक साकोस जगातिले आज वृहत स्वास्थ्य शिविर आयोजना गरेको छ । लायन्स क्लव अफ भक्तपुर, अरनिको नरसिंह, फर्मासिस्ट, हेल्पिङ्ग ह्यान्स र लियो क्लव अफ भक्तपुर…














