Category: समाचार

समाचार

Posted in समाचार

मल्ल ९ प्रधानाङ्ग० प्रतिष्ठानमा डा। माधव सुन्दर मल्ल ।

मल्ल ९ प्रधानाङ्ग० प्रतिष्ठानमा डा। माधव सुन्दर मल्ल ।भक्तपुर, २२ बैशाखमल्ल ९ प्रधानाङ्ग० प्रतिष्ठानको २५ औं बार्षिकोत्सव ९रजत महोत्सव० एवम् साधारण सभा तथा अधिवेशन भक्तपुरको…

Continue Reading
Posted in समाचार

खुल्ला गुँला बाजा प्रतियोगितामा क्वनेया गुँला बाज प्रथम

खुल्ला गुँला बाजा प्रतियोगितामा क्वनेया गुँला बाज प्रथमभक्तपुर । २२ वैशाख २०८१, शनिबारभक्तपुर नगरपालिकाको आयोजनामा भएको खुल्ला गुँला बाजा प्रतियोगिता शनिबार भक्तपुर नपा वडा नं….

Continue Reading
Posted in समाचार

भक्तपुरमा खुल्ला गुँला बाजा प्रतियोगिता सुरु

भक्तपुरमा खुल्ला गुँला बाजा प्रतियोगिता सुरुभक्तपुर । २०८१ वैशाख २२ गते‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ भन्ने नाराका साथ शनिबार भक्तपुर नपा वडा नं….

Continue Reading
Posted in समाचार

सिपाडोल बृहत खानेपानीको अध्यक्षमा तुल्नीनारायण लाखेमरु निर्वाचित

सिपाडोल बृहत खानेपानीको अध्यक्षमा तुल्नीनारायण लाखेमरु निर्वाचितभक्तपुर । भक्तपुरको सिपाडोल बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समिति उपसमिति १ जगाती भक्तपुरको अध्यक्षमा पुनः तुल्सीनारायण लाखेमरु चुनिएका…

Continue Reading
Posted in शिक्षा समाचार

वागीश्वरी कलेजमा अनुसन्धानमूलक लेखन तथा प्रकाशनसम्बन्धी दुई दिने गोष्ठी सुरु

वागीश्वरी कलेजमा अनुसन्धानमूलक लेखन तथा प्रकाशनसम्बन्धी दुई दिने गोष्ठी सुरुभक्तपुर । वागीश्वरी कलेजको आयोजनामा बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालयको सहयोगमा वागीश्वरी…

Continue Reading
Posted in समाचार

अध्यक्ष बिजुक्छेँद्वारा अरनिको सभाभवन शिलान्यास

अध्यक्ष बिजुक्छेँद्वारा अरनिको सभाभवन शिलान्यासभक्तपुर । २०८१ वैशाख २१ गते, शुक्रबारनेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)को प्रमुख आतिथ्यमा अरनिको सभाभवनको शिलान्यास कार्यक्रम शुक्रबार…

Continue Reading
Posted in समाचार

वागीश्वरी कलेजमा एकै दिन दुई छुट्टाछुट्टै कार्यशाला सम्पन्न

वागीश्वरी कलेजमा एकै दिन दुई छुट्टाछुट्टै कार्यशाला सम्पन्नभक्तपुर । वागीश्वरी कलेजको आयोजनामा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुमाझ दुई छुट्टाछुट्टै कार्यशाला सम्पन्न भएको छ ।बागमती…

Continue Reading
Posted in समाचार

ईनार खनेक्रममा दुई मजदुरको मृत्यु

ईनार खनेक्रममा दुई मजदुरको मृत्यु भक्तपर, बैशाख १९ गतेचाँगुनारायण नगरपालिका वडा नं. ४ स्थित सेतोमाइक्रो पार्क नजिकै इनार खन्नेक्रममा ग्यास निस्केर अचेत भएका दुई मजदुरहरुको…

Continue Reading
Posted in समाचार

बौद्धिक र शारीरिक मजदुर बीच विभेड गर्न नहुने

बौद्धिक र शारीरिक मजदुर बीच विभेड गर्न नहुनेभक्तपुर, बैशाख १९ गते१३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा भक्तपुरमा आज र्याली तथा सभा आयोजना भएको छ ।…

Continue Reading
Posted in समाचार

नगरकोटका जेष्ठ नागरिकहरु बीच स्वस्थ बुढ्यौलीकालागि सहारा बारे अभिमुखिकरण

नगरकोटका जेष्ठ नागरिकहरु बीच स्वस्थ बुढ्यौलीकालागि सहारा बारे अभिमुखिकरणभक्तपुर, बैशाख १८ गतेचाँगुनारायण नगरपालिकाको नगरकोटका जेष्ठ नागरिकहरु बीच आज स्वस्थ बुढ्यौलीकालागि सहारा कार्यक्रम बारे अभिमुखिकरण कार्यक्रम…

Continue Reading