Category: समाचार
समाचार
भृकुटीमण्डपकोखुला (हङकङ)बजारव्यवस्थित गर्नमन्त्री चौधरीकोनिर्देशन
भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन काठमाडौँ, २६ वैशाख । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले भृकुटीमण्डपस्थित हङकङ (खुला वा सस्तो) बजार व्यवस्थित गर्न निर्देशन दिनुभएको छ । समाज कल्याण परिषद्अन्तर्गत रहेको…
भक्तपुरको कला, संस्कृति, इतिहाससम्बन्धी एकदिने अनुसन्धानात्मक कार्यशाला गोष्ठी
भक्तपुरको कला, संस्कृति, इतिहाससम्बन्धी एकदिने अनुसन्धानात्मक कार्यशाला गोष्ठीभक्तपुर । २५ वैशाख २०८१, मंगलबारनेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाको आयोजना र…
ट्रक र ईट्टा उद्योग संघले गरे, आज रक्तदान
ट्रक र ईट्टा उद्योग संघले गरे आज रक्तदानभक्तपुर, बैशाख २५ गतेभक्तपुर ट्रक व्यवसायी संघ र भक्तपुर ईट्टा उद्योग व्यवसायी संघको संयुक्त आयोजनामा ख्वप अस्पताल प्रांगण…
कृषि, पर्यटन र हस्तकलाको विकासको लागि सहयोग गर्न प्रदेश सरकार तयार ः मन्त्री श्रेष्ठ
कृषि, पर्यटन र हस्तकलाको विकासको लागि सहयोग गर्न प्रदेश सरकार तयार ः मन्त्री श्रेष्ठ भक्तपुर ःबागमती प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठले…
३४६ वर्ष पुरानो थन्थु दरबार शिलान्यास
३४६ वर्ष पुरानो थन्थु दरबार शिलान्यासभक्तपुर । २४ वैशाख २०८१, सोमबारभक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु दरबारको आज शिलान्यास भएको छ ।…
कान्तिपुर सिनेमाजबाट सर्टफिल्म ‘भाउ’ रिलिज, युट्युबमा टिजर
कान्तिपुर सिनेमाजबाट सर्टफिल्म ‘भाउ’ रिलिज, युट्युबमा टिजर सर्टफिल्म ‘भाउ’ सार्वजनिक : कवाडीवालाको कथा सर्टफिल्म ‘भाउ’मा कवाडीको कथा : जीवनको मूल्य कति ? कवाडीवालाको कथामा…
इनाचो भक्तपुरमा आगलागीबाट सामान्य क्षति
इनाचो भक्तपुरमा आगलागीबाट सामान्य क्षतिभक्तपुर, बैशाख २४ गतेइनाचो भक्तपुरमा आगलागीबाट सामान्य क्षति भएको छ । भक्तपुर नगरपालिका वडा नं. ७ स्थित इनाचोको एउटा भाडा पसल…
दुवाकोट आगलागीमा १ करोड ८० लाख क्षति
दुवाकोट आगलागीमा १ करोड ८० लाख क्षतिभक्तपुर, बैशाख २३ गतेदुवाकोट भक्तपुरमा हिजो भएको आगलागीबाट १ करोड ८० लाख बरावरको क्षेती भएको पहरीले पुष्टि गरेको छ…
चिम्टीका अग्निपीडितलाई मधेशी एकता समाजले गर्यो दुई छाक भोजनको व्यवस्था
चिम्टीका अग्निपीडितलाई मधेशी एकता समाजले गर्यो दुई छाक भोजनको व्यवस्थाकाठमाडौं, वैशाख २२ गते । मधेशी एकता समाजले सप्तरी जिल्लाको महदेवा गाउँपालिकास्थित चिम्टी गाउँका अग्निपीडितका लागि…
प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको आमसञ्चारको परिचय विमोचन
प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको आमसञ्चारको परिचय विमोचन काठमाडौंः आमसञ्चारको परिचय पुस्तक विमोचन भएको छ। शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस र नेपाल पत्रकार महासंघको…













